Logo
खेलकुद

क्रिकेटलाई जिल्ला र प्रदेशदेखि नै बलियो बनाउन प्रयासरत रहन्छुः पारस खड्का

काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने बताएका छन्

विस्तृत पढ्नुहोस
क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती छ: अध्यक्ष चन्द

काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका

क्यानको नयाँ नेतृत्वको लागि आज निर्वाचन, अध्यक्षमा चतुरबहादुर र बिनयराज बिच प्रतिस्पर्धा

काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । क्यानको

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकप असोज २८ गतेदेखि 

मोरङ, ६ असोज । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी

१९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज

काठमाडौं, असोज ६ । चीनको हाङ्झाउमा १९औँ एशियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । आजदेखि असोज २१ गतेसम्म आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछ ।

क्यानको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौं,५ असोज । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बागमती प्रदेश अध्यक्ष पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न । आजबाट सुरु भएको क्यानको

क्यानको अध्यक्षमा चतुरलाई विनयको टक्कर, सचिवमा पारसको संभावना

काठमाडौं,५ असोज । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयनका लागि आजबाट प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्व छनाट गर्न आजबाट अधिवेशन सुरु भएको छ । आजबाट सुरु अधिवेशनमा

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

बैतडी, ५ असोज । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन

साफ यू-१९ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग १-० ले पराजित

काठमाडौं,४ असोज । साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो । अलि

साफ यू–१९ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र पाकिस्तान गोलरहित बराबरीमा

काठमाडौं,४ असोज । साफ यू–१९ च्याम्पियनसिपको खेलमा नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी सकिएको छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले घरेलु टिमविरुद्ध निरन्तर दबाब बनाए

अभ्यासका क्रममा क्रिकेटर ललित राजवंशी घाइते, एसियाली खेलकुद नखेल्ने

काठमाडौं,४ असोज । १९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी घाइते भएका छन् । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा ललितको क्लोज राइट क्लाभिकल फ्राक्चर डाइगनोस

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदै

काठमाडौं, असोज ४ । साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुँदैछ । यो खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा