Logo
खेलकुद

एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नं.मा रहेको पाकिस्तानको सामना गर्दैछ । सन् १९९६

विस्तृत पढ्नुहोस
भारतीय मिडियाले लेख्यो : ‘सन्दिपले पाकिस्तानलाई घुँडा टेकाउन सक्छन्’

काठमाडौं, भदौ १३ । एसिया कप क्रिकेट २०२३ मा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै बालेनले भनेः हाम्रो सपना पूरा हुँदै छ

काठमाडौं,१३ भदौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । उनले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई पनि दिएका छन्

क्रिकेट टिमलाई शुभकामना दिँदै प्रचण्डले भने: खेलाडीको हितमा हमेसा ध्यान दिएको छु

काठमाडौं,१३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक

एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल   

काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि

ताप्लेजुङ, १३ भदौ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ

एसिया कप : नेपालले एतिहासिक जित हात पारोस भन्दै पशुपतिनाथमा पुजा आराधना

काठमाडौं, भदौ १३ । एसिया कपको १६ औँ शृङ्खलामा आज नेपालले विश्व क्रिकेटको महारथी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्न लागेको पूर्वसन्यामा

‘आहा रारा गोल्डकप’मा तीन लाख बचत

लेखनाथ, भदौ १३ । सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव

विश्व वरीयताको नम्बर १ रहेको पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं, भदौ १३ । एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली नेपाल र पाकिस्तान भिड्दै छन्। नेपाल र पाकिस्ताानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगशालामा

राजर्षी गुरुकूल र काठमाडौं वर्ल्ड स्कुलले जित्यो आरजी अन्तर स्कुल फुटसलको उपाधि

काठमाडौं, १२ भदौ । आयोजक राजर्षी गुरुकूल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । राजर्षी गुरुकूल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको

एसिया कपमा हेर्न लायक ६ खेलाडीमा नेपालबाट छानिए गुल्सन झा

काठमाडौं,१२ भदौ । एसिया कप २०२३ औपचारिक रुपमा भोलिबाट सुरु हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमै नेपालले भोलि घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानको खेलबाटै

एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ, १२ भदौ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो