Logo
खेलकुद

क्रिकेट खेल्न मैदानको खोजी

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, भदौ १२ । पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट

विस्तृत पढ्नुहोस
इंग्लिस प्रिमियर लिग : न्यूक्यासलविरुद्व लिभरपुलको उत्कृष्ट जित

काठमाडौं, भदौ ११ । इंग्लिस प्रिमियर लिग अन्तर्रगत गएराती भएको खेलमा लिभरपुलले न्यूकासल युनाइटेडमाथि २–१ को सनसनीपूर्ण जित निकालेको छ । दस खेलाडीमा सीमित लिभर पुलले १–० ले पछाडि रहेको

आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै नेपाल

काठमाण्डौं, भदौ ११ । नेपाली महिला क्रिकेट टोलीले आज थाईल्यान्डसँग अन्तिम अभ्यास खेल खेल्दैछ । नेपाली समय अनुसार अहिले बिहान पौने ९ बजे मलेसियामा खेल्ने खेल आईसीसी महिला टी–२० विश्वकप

सन्दीप एसिया कप खेल्न आज पाकिस्तान जाँदै

काठमाडौं, भदौ ११ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज पाकिस्तान जाँदैछन् सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको

पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई

महेन्द्रनगर, १० भदौ । नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल,

सिन्धुपाल्चोकमा क्रिकेट प्रतिको मोह बढ्दो

सिन्धुपाल्चोक, १० भदौ । यहाँ क्रिकेटका गतिविधि बढ्न थालेका छन् । यसका लागि स्थानीय तहले पनि चासो दिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको

एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज यूएई जाँदै

काठमाडौं, भदौ १० । एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली बुद्धिचाल टोली आजराति युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदै छ। युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भदै ११ देखि १८

उपाधीका लागी आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, भदौ ९ । मलेसियामा जारी महिला टी–२० आई सिरिजको फाइनल उपाधीका लागी आज नेपाल र हङकङ भिड्दै छन् । अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा

४ जिल्ला अध्यक्षको समर्थनसहित क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौं,८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना

महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने

काठमाडौँ, ८ भदौ । समूह चरणको आजको खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ

सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो

महेन्द्रनगर, ७ भदौ । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य

महिला टी २० मलेसियासँग ६ विकेटले पराजित हुँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं,८ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले टस