Logo
खेलकुद

दार्चुलाको कबर्ड हल निर्माणका लागि पूर्वमन्त्री बडूले एक करोड दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह

विस्तृत पढ्नुहोस
महिला टी–२० सिरिज : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, ५ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी

महिला टी–२० आई सिरिज : नेपालसामु जितका लागि ८५ रनको लक्ष्य

काठमाडौँ, ५ भदौ । हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै

एभरेष्ट तेक्वान्दो प्रतियोगिता पौष दोश्रो साता चितवनमा हुने

काठमाडौं, ५ भदौ । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता-२०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ। कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो।

सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि

महेन्द्रनगर, ५ भदौ । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा

महिला टी–२० आई सिरिज : नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै

काठमाडौँ, ५ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना

फिफा महिला विश्वकपको उपाधि स्पेनको कोल्टामा

काठमाडौं, ३ भदौ । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। आईतबार अष्ट्रेलियामा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १ गोलले हराउँदै स्पेनले उपाधि जितेको हो। स्पेन र इंग्ल्यान्ड दुवै टोली

बक्सर घिमिरेलाई उपाधि

काठमाडौँ, ३ भदौ । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन

फिफा महिला विश्वकप : फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै

काठमाडौं, भदौ ३ । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेन भिड्दैछन्। पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ।

नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर खेलाउनु परिरहेको छ : क्यान अध्यक्ष चन्द

काठमाडौं, २ भदौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताएका छन्। शनिबार कैलालीको धनगढीमा

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा

काठमाडौं, २ भदौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताएका छन्। कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उदघाटन समारोहमा

महिला विश्वकप : तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्ने

काठमाडौं, भदौ २ । जारी फिफा महिला विश्वकप फुटबल अन्र्तगत तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्दै छन् । सेमिफाइनलमा पराजित दुवै टोली तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुन