Logo
खेलकुद

युइएफए सुपर कपको उपाधि म्यान्चेस्टर सिटीलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३२ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल

विस्तृत पढ्नुहोस
आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं,३१ साउन । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघले बुधबार एक कार्यक्रम गरेर मलेसिया जाने टोलीको बिदाइ

साउदी क्लब अल-हिलालमा आवद्ध हुँदै नेयमारले भने: म खेलकुदमा नयाँ इतिहास लेख्न चाहान्छु त्यसैले साउदी आएको हुँ

काठमाडौं,३१ साउन । ब्राजिलियन फरवार्ड नेयमार जुुनियर साउदी प्रो लिग क्लब अल–हिलालमा आवद्ध भएका छन्। ३१ वर्षीय नेयमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै साउदी क्लबमा जोडिएका हुन्। नेयमार

क्रिकेटर सन्दीप लामिछाने जन्मस्थान स्याङ्जाको आरूचौर पुगे

काठमाडौं, ३१ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने आफ्नो जन्मजिल्ला स्याङ्जा पुगेका छन् । उनले आफू जन्मस्थान स्याङ्जाको आरूचौर पुगेको जनाएका छन् । उनी हालै क्यानडामा

मछिन्द्र क्लब आज भारतको मोहन बगानसँग भिड्दै

काठमाडौं, साउन ३१ । एएफसी कप छनोटअन्तर्गत आज मछिन्द्र क्लबले इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्‌सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले आज मोहन

पारस खड्का काठमाडौं क्रिकेट संघको सदस्यमा चयन

काठमाडौं, साउन ३१ । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन भएका छन् । काठमाडौं जिल्ला क्रिकेट संघको मंगलबार सम्पन्न चौथो वार्षिक साधारण सभाले खड्कालाई

महिला विश्वकप फुटबल : फाइनलका लागि आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

काठमाण्डौं, साउन ३१ । फिफा महिला विश्वकप फुटबलको फाइनलका लागि आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दैछन् । आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे

महिला विश्व कप फुटबल : फाइनलका लागि आज स्पेन र स्वीडेन भिड्दै

काठमाण्डौं, साउन ३० । फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन भिड्दैछन् । सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ । स्वीडेनले क्वाटरफाइनलमा

रोनाल्डोपछि नेयमारपनि साउदी जाँदै

काठमाडौं, २९ साउन । ब्राजिलका स्टार फुटबलर नेयमार साउदी जाने भएका छन्। त्यसका लागि प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन्। अल हिलालले नेयमारका लागि ९० मिलियन

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, २९ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप २०२३ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको

रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन

काठमाण्डौं, साउन २८ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

फिफा महिला विश्वकपमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

काठमाडौं, साउन २७ । फिफा महिला विश्वकप फुटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। अन्तिम दुई खेलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया भिड्न लागेका हुन् अस्ट्रेलिया र