Logo
खेलकुद

पोखरा प्रिमियर लिगमा भारतीय खेलाडी

काठमाडौँ, ७ कात्तिक । यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट

विस्तृत पढ्नुहोस
यु–१९. महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ, ७ कात्तिक । एएफसी १९ वर्षमुनि यु–१९. महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन

युभेन्टसद्धारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं, ७ कात्तिक । युभेन्टसले युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै सतप्रतिशत जित निकालेको छ। इटालियन क्लब युभेन्टसले ओल्ड ट्राफोर्ड्स्थित उसकै मैदानमा इंग्लिस क्लब युनाइटेडलाई १–० ले पराजित गरेको

रियल मड्रिडको हारको यात्रा टुँगियो, रूसी क्लब भिक्टोरिया प्लेजेन पराजित

काठमाडौं, ७ कात्तिक ।  साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा रूसी क्लब भिक्टोरिया प्लेजेनलाई हराउँदै हारको यात्रा टुंग्याएको छ। च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति समूह चरणको

नेपाल महिला फुटबल टोली आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ७ कात्तिक । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल

धनगढी ब्जुजद्वारा खेलाडी सार्वजनिक

काठमाडौँ, ७ कात्तिक । पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग पिपिएल टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ । मङ्गलबार यहाँ आयोजित पत्रकार

साफ यू-१५ फुटबल प्रतियोगिता बुधबारदेखि

काठमाडौँ, ६ कात्तिक । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ एन्फा मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स,

‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

काठमाडौँ, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, ६ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी

इङ्गलिस प्रिमियर लिग : एभर्टनद्धारा क्रिष्टल प्यालेस पराजित

काठमाडौं, ५ कार्तिक। इङ्गलिस प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २–० ले हराएको छ । गएराती एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन कालभर्ट लेविन र सेन्क टोसुनले एक एक

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी