Logo
खेलकुद

एथ्लेटीक म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ, ४ कात्तिक । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग

विस्तृत पढ्नुहोस
बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सी तीन हप्ता मैदान बाहिर रहने

काठमाडौं, ४ कात्तिक । सेभिल्लालाई हराउँदै स्पेनिस महारथी बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको जितमा फिलिप कौटिन्हो, मेसी, लुइस सुआरेज र इभान राकीटिचले एक-एक गोल गरे। खेलको

रोनाल्डोले बनाए अर्को नयाँ किर्तिमान

काठमाडौं, ४ कात्तिक ।  यसै सिजन इटालियन क्लब यभेन्टस आएका क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन्। सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका हुन्।

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, ४ कात्तिक । साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० ले हराउँदै फरकिलो जित निकालेको हो। घरेलु

फ्रान्सेली लिग वान : पीएसजी गोल वर्षा, ११ अंकको अग्रता

काठमाडौं, ४ कात्तिक । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वान अन्तर्गत शनिबार भएको खेलमा एमिएन्सलाई फराकिलो अन्तरमा हराएको छ। पीएसजीका लागि स्टार फरवार्ड नेयमार बिनै मैदानमा उत्रिएको उसले

श्रीलंकाविरुद्ध इङ्ल्यान्ड ७ विकेटले विजयी

काठमाडौं । श्रीलंकाविरुद्ध तेस्रो  एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड विजयी भएको छ । गएराति वर्षाले प्रभावित खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो । जितसँगै इङ्ल्यान्डले पाँच खेलको सिरिजमा २–० ले अग्रता

पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक (तालिकासहित)

पोखरा, ३१ असोज । पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक  पोखरा रंगशालामा कात्तिक ९ गतदेखि सुरू हुने क्रिकेट टि–२० प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन र पोखरा पल्टनबीच हुनेछ। त्यसैगरी, दोस्रो

नेसन्स कप फुटबल : ग्रिजम्यानको गोलले फ्रान्स विजयी

काठमाडौं । विश्व विजेता फ्रान्सले युएफा नेसन्स कप फुटबलमा जर्मनीलाई पराजित गरेको छ । गएराति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई

नेशन्स लिग फुटबल : स्पेनमाथि इंगल्याण्डको शानदार जित

काठमाडौं, ३० असोज । युइएफए नेशन्स लिग फुटबलमा इंगल्याण्डले स्पेनमाथि शानदार जित हासिल गरेको छ । ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले जुलियन लोपेतेगीको टिम स्पेनलाई उसकै मैदानमा सोमबार राति ३–२ ले

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

कावासोती, २९ असोज । दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी कात्तिक तेस्रो हप्ता हुने भएको छ । प्रत्येक वर्ष सञ्चालन हँुदै

पोखरा प्रिमियर लिगको मेडिकल पार्टनर बन्यो ग्रान्डी अस्पताल

काठमाडौं, २९ असोज ।पोखरा प्रिमियर लिगसंगको मेडिकल पार्टनरको रुपमा ग्रान्डी इन्टरनेसनल अस्पतालले सम्झौता सम्पन्न गरेको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाईरेक्टर डा चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध

ललितपुर महानगरले फुटबल क्लबलाई आर्थिक सहयोग गर्ने

काठमाडौँ, २९ असोज ।ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ ।महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल