Logo
खेलकुद

अस्ट्रेलियालाई जितका लागि ४६२ रनको चुनौती

काठमाडौँ । पाकिस्तानले दुबईमा जारी पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियासामु जितका लागि ४६२ रनको विशाल चुनौती दिएको छ । बुधबार अपराह्न पाकिस्तानले दोस्रो इनिङमा ६ विकेट

विस्तृत पढ्नुहोस
विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् ।भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न

मछिन्द्र र च्यासलबीच खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ ।यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग

नेपाल १० विकेटले विजयी

काठमाडौँ । आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकालेको छ ।आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित

एन्फाद्धारा प्रतेक खेलाडीलाई जनही रु ५० हजार दिने घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ

नेपालको लगातार चौथो जीत, भुटान ११७ रनले पराजित

काठमाडौं। आइसिसी विश्व टी–२० छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जीत हात पारेको छ । आज भएको भुटानविरुद्धको खेलमा नेपालले ११७ रनको जीत निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको

आज नेपाल चौथो जितको खोजीमा

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै

फ्रेन्च लिग वान : पिएसजीद्धारा लियोन पराजित

काठमाडौं, २२ असोज । विश्व विजेता फ्रान्सका किलियन एम्बाप्पेले ४ गोल गरेपछि पिएसजीले लियोनलाई सहजै हराएको छ। फ्रेन्च लिग वान अन्तर्गत आइतबार घरेलु मैदानको भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले

भ्यालेन्सियासँग बराबरीमा रोकिँदा बार्सिलोना दोस्रो स्थानमा झर्यो

काठमाडौं, २२ असोज । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा म्यालेन्सियासँग १–१ को बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेको छ । यो सँगै उसले शीर्ष स्थानमा कायम रहने मौका गुमाएको

धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना

काठमाडौँ । विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ ।सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान

विश्व टी–२० छनोटमा नेपालको दोस्रो जीत

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित

रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको