Logo
खेलकुद

खेलाडी प्रतियोगिताबाट वञ्चित

काठमाडौँ । दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् । इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित

विस्तृत पढ्नुहोस
चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

काठमाडौ । इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा

मोहमद सलाहको प्रेरणादायी गोलमा लिभरपुल विजयी

काठमाडौं, १० भदौ । इङ्गलिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई १–० ले हराएको हो । मोहमद सलाहले २३ औं मिनेटमा

ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जित, डेम्बेले नायक

काठमाडौं, १० भदौ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडलाई पराजित गरेको छ । भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नदिंदा जितका लागि निकै संघर्ष

ब्याडमिन्टन कभर्डहल निर्माणका लागि हङ्कङबाट सहयोग

पोखरा । कास्की जिल्ला ब्याडमिनटन सङ्घको पहलमा रङ्गशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कभर्डहल निर्माणका लागि हङ्कङबाट रु १६ लाख ३३ हजार ९९२ प्राप्त भएको छ । ‘सत्रौँ जिल्लास्तरीय अन्तर विद्यालय

पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिता पुषमा

काठमाडौं, ९ भदौ । पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिता आगामी पुष १८ देखि २० गतेसम्म काठमाडौमा आयोजना हुने भएको छ । अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको

नेपाली धावकले म्याराथन पूरा गर्न सकेनन्

काठमाडौँ । इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् । म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर बस्नेत र

आज राति बार्सिलोना र भल्लाडोलिडको भिडन्त

काठमाडौं । स्पेनको सबैभन्दा ठूलो घरेलु लिग ला लिगामा आज बार्सिलोनाले आज भल्लाडोलिडसंगको भिडन्तमा उत्रदै छ। गत सिजन लामो समय अपराजित रहेको बार्सिलोना आज भाल्लाडोलिडसँग उसकै मैदानमा उत्रिँदा अर्को सहज

पाकिस्तानी क्रिकेट प्रमुख नजाम सेथीको राजीनामा

काठमाडौँ । पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन । पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएको जनाईएको छ । पुर्वप्रधानमन्त्री

नेपाल कोरियासँग पराजित

काठमाडौँ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न

फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

काठमाडाँै । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप

प्याराग्लाइडिङको स्पर्धामा नेपाल आठौँ स्थानमा

काठमाडौँ । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौँ भएका छन् । नेपालकै सुशील गुरुङ २४औँ भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इण्डोनेसिया