Logo
खेलकुद

एसियाडः शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

काठमाडौँ, १ भदौ । आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी

विस्तृत पढ्नुहोस
सेमिफाइलमा नेपाल पराजित

काठमाडौँ, १ भदौ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको

नेपाल भियतनामसँग पराजित

काठमाडौँ,१ भदौ । इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत आज भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । स्थानीय विभाहा मुक्ति रङ्गशालामा आज साँझ सम्पन्न खेलमा भियतनामका लागि एन

वन डे इन्टरनेशनलको सूचीमा ८७३ को रेटिङसहित विराट कोहली शीर्षस्थानमा

काठमाडौँ,३१ साउन । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली ‘आइसिसि ओडिआइ’ र्‍याङकिङको एक नम्बरमा पर्न सफल भएका छन्। अस्ट्रेलियाका डेभिड वार्नरलाई पछि पार्दे वन डे इन्टरनेशनलको सूचीमा ८७३ को रेटिङसहित

नेपालले आज भिएतनामको सामना गर्दै

काठमाडौँ, ३१ साउन । इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । एसियन गेम्समा नेपाल र भिएतनामले पहिलोपटक खेल्न गैरहेका छन । यो

एन्फा प्रादेशिक संरचनामा

चितवन, ३१ साउन । सौराहामा सम्पन्न १७ औँ विशेष साधारणसभाले अखिल नेपाल फुटबल संघ एन्फा लाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ । प्रदेशस्तरीय संरचनानुसार अब सात प्रदेशमा १५ सदस्यीय

एशियाडको उनन्तीस खेलमा नेपालको प्रतिस्पर्धा

काठमाडौँ, ३१ साउन । एशियाली खेलकूद एशियाड को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ–मुख्यमन्त्री पौडेल

चितवन, ३० साउन । अखिल नेपाल फुटबल सङ्घ एन्फाको १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले

एथ्लेटिक्स संघको निर्वाचन भदौ २२ मा

काठमाडौं,३० साउन । राष्ट्रिय खेलकुद परिषद ‘राखेप’को एथ्लेटिक्स संघको मंगलबारलाई तय भएको निर्वाचित साधारणसभा भदौ २२ गतेसम्मका लागि स्थगित भएको छ। एसियाली खेलकुदको तयारीमा रहेको भन्दै राखेपले निर्वाचन रोक्न निर्देशन

लक्ष्य पछ्याउदै गरेकी सिर्जनाको एक चर्चा

मोहन तामाङः संखुवासभा, ३० साउन । संखुवासभाका छोरी सिर्जना राईले १५ किलोमिटरको दुरी ४९ मिनेटमा पार गरेका छन् । सभापोखरी २ धुपू हरेलो निवासी बुवा डम्बर बाहादुर राई र आमा

सौराहामा एन्फा विशेष साधारणसभा

चितवन, ३० साउन । अखिल नेपाल फुटबल सङघ एन्फाको विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् राखेपले विधान संशोधनको

खेलाडीलाई जीवन निर्वाहको सुनिश्चितताका लागि राष्ट्रपतिको आग्रह

काठमाडौँ, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन। राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा