Logo
खेलकुद

ललितपुर शारीरिक सुगठनमा शाही

काठमाडौँ, २५ साउन । उमेशजंग शाहीको अध्यक्षतामा आठ सदस्यीय ललितपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ पुनर्गठन गरिएको छ । पुनगर्ठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा रोशन

विस्तृत पढ्नुहोस
क्यारेबियन लिगमा सन्दीपको पहिलो वलमै विकेट

काठमाडौं २५ साउन । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।सन्दीपको टीम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि सन्दीपले

भारतको सुखद् शुरुवात, श्रीलंकामाथि एक दर्जन गोल

काठमाडौँ,२४ साउन । महिला साफ च्याम्पियनशिपको साविक उपविजेता भारतले श्रीलंकालाई एक दर्जन गोल गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । थिम्पुको चाङली मिथाङ रंगशालामा आजदेखि शुरु भएको १५ वर्षमुनिको उद्घाटन

एशिया कप क्रिकेटः उन्नाइस खेलाडी छनोट

काठमाडौँ, २४ साउन । मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले

धेरै फुटबलरहरु मुटुरोगका बिरामी

काठमाडौं, २४ साउन । फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम पहिले सोचिएको भन्दा धेरै पाइएको ब्रिटेनका वैज्ञानिकहरूले बताएका छन् । मुटुको मांसपेशीलाई असर गर्ने कार्डियोमायोप्याथिज भनिने केही

नेपालको उपाधि जित्ने लक्ष्य

  भुटान, २४ साउन । पन्ध्र वर्षमुनि उमेर समूहको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न

जुडो टोली हंगेरी प्रस्थान

काठमाडौँ, २४ साउन । बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली जुडो टोली हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । यही साउन २५ देखि २७ गतेसम्म हुने प्रतियोगिताको

खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

कुमार चौलागाई  : काठमाडौँ, २४ साउन / युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ

साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

थिम्पु, भुटान, २४ साउन / आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो

चार खेलाडी आइसिसीको वरीयतामा

काठमाडौँ, २३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् । आइसिसीले आज सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई

नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने

काठमाडौँ, २३ साउन नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९

आत्माघाती गोलका कारण नेपाल पराजीत

काठमाडौँ, २३ साउन । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो