काठमाडौँ, २३ साउन । इण्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली भारतको पुणे प्रस्थान गरेको छ । यही
काठमाडौं, २२ साउन। चेल्सीका गोलरक्षक थिबाउट कोउर्तोईसलाई रियल मड्रिडले भित्र्याउने तयारी थालेको छ। २६ वर्षिय बेल्जियन कोउर्तोइसलाई युरोपियन च्याम्पियन मड्रिडले क्लब भित्र्याउने तयारी थालेको हो। उनी सोमबार देखि शुरु भएको
काठमाडौँ, २२ साउन । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले
काठमाडौँ, २२ साउन । विश्व फुटबलको ईतिहाँसमा शक्ति राष्ट्रमध्येको एक अर्जेन्टिनाको यू २० टोलीलाई फिफा बरियतामा धेरै पछाडी रहेको भारतले हराएको छ। स्पेनमा जारी कोटिफ कप अन्तर्गत भएको खेलमा भारतीय
काठमाडौँ, २२ साउन । बंगलादेशमा गत वर्ष भएको पहिलो १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक राम्रो नतिजा ल्याउने आशा गरिएको छ ।
काठमाडौं, २२ साउन । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा
साउन २२, काठमाण्डौ । नेपालका चार खेलाडी आइसीसी टी२० इन्टरनेशनल वरीयतामा समावेश हुन सफल भएका छन् । बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद
काठमाडौँ, २१ साउन । प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी खेलकूद नगरीका रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् राखेपद्वारा गठित कार्यदलले
काठमाडौँ,२१ साउन । बंगलादेशले तीन म्याचको टी२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले जितेको
काठमाडौं, २१ साउन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रि–सिजन भ्रमण हार ब्यहोर्दै अन्त्य अन्त भएको छ। जर्मन च्याम्पियन बायर्न म्युनिखसँग म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएको छ । युरोपियन क्लब
काठमाडौं,२१ साउन। नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद खेल्ने भएको छ । एसियाड र ओलम्पिकमा यू
काठमाडौँ, २१ साउन । स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले आज विमानस्थलमा खादा तथा माला लगाएर भब्य स्वागत गरेका छन ।औपचारिक क्रिकेट खेल्न थालेको तीन दशकको हाराहारीमा