Logo
खेलकुद

पहिलो एक दिवसीय खेल जितेको नेपाली क्रिकेट टिम घर फर्कियो

साउन २१, काठमाण्डौ । नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले

विस्तृत पढ्नुहोस
क्रिकेटः श्रीलंकासामु जितका लागि ३६४ रनको चुनौती

काठमाडौँ, २० साउन । श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ । उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक दिवसीय

‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’

काठमाडौँ, २० साउन । नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । देशका लागि ज्यानको बाजी राखेर खेल्ने

रियल मड्रिडसँग युभेन्टस पराजित

काठमाडौँ, २० साउन । नयाँ सिजनको तयारीमा रहेको युरोपेली च्याम्पियन रियल मड्रिडले इटालियन च्याम्पियन युभेन्टसलाई हराएको छ । अमेरिकाको मेरिल्याण्डमा रहेको फेडएक्स फिल्ड रंगशालमा आइतबार बिहान भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप

सन्दीप वेस्ट इन्डिजको एन्टिगुवा प्रस्थान

काठमाडौं, २० साउन। नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग सिपिएल का लागि वेष्ट इन्डिज प्रस्थान गरेको खवर सार्वजनिक गरिएको छ। क्यारेबियन प्रिमियर लिग अगस्ट ८ देखि सेप्टेम्बर

रेसलिङका बादशाह केन ग्लेन मेयरमा निर्वाचित

काठमाडौँ, २० साउन । रेस्लिङको रिङका बादशाह केन ग्लेन ज्याकोव अहिले आफ्नो राजनीति जिवनमा सक्रिय भएका छन् । रेस्लिङको रिङमा धेरैलाई पराजित गरेका उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित

घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

काठमाडौँ, २० साउ । अखिल नेपाल फूटबल संघ एन्फाले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

काठमाडौँ, १९ साउन । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो ।

अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौँ, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन

ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई जापानले सहयोग गर्ने

काठमाडाँै, १९ साउन । जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न जापानको फुकुसिमाको तामुरा सिटीले नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ । नेपालका लागि जापानी राजदूत

क्रिकेटः सदस्यता पाएको ३० वर्षपछिको सफलता

काठमाडौँ, १९ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसको सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको

मुटु नै ढुकढुक हुने गरी यसरी जित्यो नेपालले नेदरल्याण्डलाई(सम्पूर्ण स्कोरकार्डसहित)

साउन १९, काठमाण्डौ । रोमाञ्चक खेलमा नेदरल्याड्सलाई एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ । नेपालको क्रिकेट इतिहासमै नेपाल ऐतिहासिक ओडिआई सिरिज खेलिरहेको थियो । पहिलो