Logo
खेलकुद

बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, कार्तिक ११ । मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी

विस्तृत पढ्नुहोस
आइसिसी विश्वकप लिग–२ खेल्न १५ सदस्सीय टोली घोषणा, को-को परे?

काठमाडौं, कार्तिक ११ । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा

वर्ल्ड कप लिग–२ को सातौँ श्रृङ्खला आजदेखि, यस्तो छ नेपालको खेल तालिका

काठमाडौं, कार्तिक ९ । आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्तको सातौँ श्रृङ्खला आजदेखि सुरु हुँदैछ। श्रृङ्खला अन्तर्गत आज पहिलो खेलमा अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी

भत्किएको कोठामा कार्यालय प्रमुख

दाङ, कार्तिक ९ । जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराएसँगै भारतसँग सेमिफाइनलमा भेट पक्का (फोटोफिचर)

काठमाडौं, ८ कार्तिक । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकालाई फराकिलो अन्तरले हराएको छ । श्रीलंकालाई हराएसँगै नेपालले सेमिफाइनलमा भारतसँगको भेट तय गरेको छ । आज (बिहीबार)

साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा भुटानले माल्दिभ्सलाई १३-० ले हराउँदै जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटान शानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ

साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाण्डौं, कार्तिक ८ । साफ महिला फुटबल च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुन लागेको हो ।

खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा प्रयास

काठमाडौं, कार्तिक ७ । युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०८१ को मस्यौदा

नेपाल अमेरिकाको ‘ए’ टोलीसँग ४ विकेटले पराजित

काठमाण्डौ, कार्तिक ७ । एकदिवसीय अभ्यास खेलमा अमेरिकाको ‘ए’ टोलीसँगको नेपाल ४ विकेटले पराजित भएको छ ।नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६

लापोर्टेको गोलमा अल नासर विजयी

काठमाडौं, कार्तिक ७ । अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ । गएराति सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

कार्तिक १० गते भक्तपुरकै ठूलो राशिको हाफकोर्ट बास्केटबल प्रतियोगिता हुने

काठाडमौं, ६ कार्तिक । यही कार्तिक १० गते भक्तपुरकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने भएको छ । दशैंअगाडी नै गर्ने भनिएता पनि बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तीका कारण देशनै

आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियनमा नेपालका घिमिरेले फ्रान्सका मार्कोनीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ६ कार्तिक । जापानको नोगोया सहरमा हुन लागेको आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियनमा नेपालको प्रतिनिधित्व गर्दै अविरल घिमिरे (हिमालयन चित्ता) खेल्ने भएका छन् । आगामी अक्टोबर २६ मा नोगोया