Logo
विचार

पैसा कमाउन खाडी गइरहनुपर्दैन

गोपालप्रसाद पोखरेल : पथरी (मोरङ), १४ जेठ । मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा

विस्तृत पढ्नुहोस
थाइराइड कुनै रोग होइन: डा. ज्योती भट्टराई

डा. ज्योती भट्टराई : थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले

गाउँको मुहार फेर्ने अठोट लिएका वडाध्यक्ष

राम केसी: चौतारा, ११ जेठ । युवापुस्तालाई चुनौती दिँदै ८० वर्षीय मानबहादुर खड्का सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुनुभएको छ । दोलखाको कालिन्चोकसँग सिमाना जोडिएको दुर्गम

प्राकृतिक साधनस्रोतको उपयोगमार्फत गाउँपालिका समृद्ध बनाउने योजना

वासुदेव पौडेल : पोखरा, १० जेठ । कास्कीका नवनिर्वाचित गाउँपालिका प्रमुखले प्राकृतिक साधनस्रोतको उपयोगमार्फत गाउँपालिका समृद्ध बनाउने बताएका छन् । चुनावी घोषणापत्रमा बाटोघाटो, खानेपानी, शिक्षा स्वास्थ्यको उचित प्रबन्ध गर्दै गाउँपालिकालाई

कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

काठमाडौँ, ९ जेठ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा

गोरखाका शीर्ष नेताले आफ्नै गाउँमा पार्टीलाई जिताउन सकेनन्

प्रशन्न पोखरेल : गोरखा, ८ जेठ । भनिन्छ, जग बलियो भए मात्रै घर बलियो हुन्छ । गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई हेर्दा गोरखाका वडामा पार्टी पराजित भए पनि

श्रम रहेसम्म माक्र्सवादको औचित्य समाप्त नहुने

काठमाडौँ, ७ जेठ । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताउनुभएको छ । शनिबार भएको

निर्वाचनमा सहभागी हुनुको विकल्प मधेसवादी दलसँग छैन

विकास लोहनी : काठमाडौँ, ६ जेठ । बीस वर्षको अन्तरालपछि प्रथम चरणमा स्थानीय तहको निर्वाचन देशका तीनवटा प्रदेशमा सफलताका साथ सम्पन्न भएको छ । यस ऐतिहासिक निर्वाचनमा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले

निर्वाचित जनप्रतिनिधिलाई शपथसँगै प्रशिक्षण

भीष्मराज ओझा: काठमाडौँ, ४ जेठ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिलाई दिइने

सञ्चारमाध्यममा निर्वाचन परिणामका समाचार : बुझाइ आ–आफ्नै

(प्रकाश सिलवाल) : काठमाडौँ, २ जेठ । ‘हैन कस्तो जमाना आएको ? समाचार सही कि गलत पाठक आफैँले छानेर बुझ्नुपर्ने ? ए स्वतन्त्र प्रेस, स्वतन्त्र पत्रकार भनेर कुर्लनेहरू हो, स्वतन्त्रता

निर्वाचनपछिको आशा

डा. वीरेन्द्रप्रसाद महतो, सांसद, संघीय समाजवादी फोरम नेपाल  : १८ वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । यो निर्वाचन घोषणासँगै जनतामा खुशियाली छाएको छ । सकारात्मक आशा पलाएका छन् । निर्वाचन

मानव बेचबिखनविरुद्ध अनुसन्धनात्मक कृति प्रकाशित

काठमाडौँ, १ जेठ । महिला, कानुन र विकास मञ्च नामक सामाजिक संस्थाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा क्षतिपूर्तिमाथिको पहुँच नामक अनुसन्धनात्मक कृति प्रकाशनमा ल्याएको छ । कृतिमा मानव बेचबिखन तथा

Screenshot