Logo
प‌र्यटन

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २४ असार । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने

विस्तृत पढ्नुहोस
२३ प्रतिशतले बढ्यो पर्यटक आगमन

काठमाडौं, असार २१ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन करिब २३ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को ६ महिनामा पाँच लाख ८३

निगमको गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छः मन्त्री तामाङ

काठमाडौं, असार १७ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका छन् । नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सवको

४७ जना हेलिकोप्टर पाइलटको निष्कर्ष, ‘बरु भोकै बस्छौं, जोखिम मोलेर नलिञ्चोकबाट उडान गर्दैनौँ’

काठमाडौं, असार १७ । निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले हवाई सुरक्षा जोखिमको कारण देखाउँदै अहिलेकै अवस्थामा नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण गर्न नसकिने जनाएका छन् । एक साताअघि सञ्चालनमा आएको भक्तपुर सूर्यविनायक

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

रसुवा, असार १७ । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौ, असार १४ । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल

भरतपुर विमानस्थल विस्तार चाँडै

चितवन, ८ असार : विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम

भरतपुरमा बुद्ध एयरको एकाधिकार तोडियो, श्री एयरलाइन्सद्वारा सफल परीक्षण उडान

काठमाडौं, असार ६। श्री एयरलाइन्सले चितवनको भरतपुरमा पहिलोपल्ट सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ। आज बिहान क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु, असार ४ । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । जेठ २६ गतेदेखि विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

दार्चुला, ३ असार । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

खलङ्गा (दार्चुला), ३ असार । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

सोलुखुम्बु, असार ३। सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवागमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन