गण्डकी, असार २ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ। शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ।
गण्डकी, १ असार । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी
काठमाडौं, जेठ ३२ । बूढानिलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बूढानिलकण्ठले पाँचतारे होटेलको मान्यता पाएको छ । पर्यटन विभागले गरेको अनुगमनमा मापदण्ड पुरा भएको पाईएपछि उसले पाँच तारेको मान्यता
काठमाडौं, जेठ ३१ । भारतसहित नेपालका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको होटल लर्ड्स प्लाजाले काठमाडौंमा थप सेवा विस्तार गरेको छ । भारतमा तीन दर्जन (३६) स्थानबाट होटल
काठमाडौं, जेठ ३० । अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न पर्सी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा
बागलुङ, जेठ २९ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ।ढोरपाटन नगरपालिका-९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले
लमजुङ, २३ जेठ । पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने
म्याग्दी, २३ जेठ । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको
पोखरा, २२ जेठ । पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन
म्याग्दी, जेठ २१ । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार
चौतारा (सिन्धुपाल्चोक), २० जेठ । काठमाडौँबाट र्याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेको ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरे । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार
काठमाडौँ, २० जेठ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय