Logo
प‌र्यटन

विश्व सम्पदा सूचीस्थल स्वयम्भूमा मङ्गलबहुद्वार चैत्य पुनःनिर्माण

काठमाडौं, ६ भदौ । विश्व सम्पदा सूचीमा रहेको १९ औँ शताब्दीमा निर्मित अनुपम मङ्गलबहुद्वार चैत्यको पुनःनिर्माण पूरा भएको छ ।विश्व सम्पदा सूचीस्थल स्वयम्भूमा रहेको उक्त

विस्तृत पढ्नुहोस
फेरि बन्दैछ वत्सलाको मन्दिर

काठमाडौं, ५ भदौ । तीन वर्षअघि वैशाखमा गएको विनाशकारी भूकम्पमा काठमाण्डू उपत्यकाका धेरै पुरातात्त्विक संरचनाहरूमा क्षति पुग्यो। भक्तपुर दरबारअगाडि रहेको वत्सलादेवीको कलात्मक मन्दिर पनि सो भूकम्पमा भत्कियो । ढुङ्गा प्रयोग

पर्यटकलाई तालीम

भक्तपुर, ५ भदौ । भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा सजिलै जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले पथ प्रदर्शक तालीम सञ्चालन गरेको छ । भक्तपुर नगरभित्रको सांस्कृतिक सम्पदा, जात्रापर्व, रहनसहन, रितिरिवाज, परम्परा,

गोसाइँकुण्ड मार्गमा सरसफाइ

रसुवा, ५ भदौ । यही भदौ १० गते जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थित पार्न धार्मिक मार्ग सरसफाइ गरिएको छ । गोसाइँकुण्ड होटल उपसमितिका सल्लाहकार सुब्बा लामाका अनुसार ढिम्सादेखि चोलाङ्पाटीसम्म

चमेरे गुफा ओझेलमा

दाङ, ४ । पर्यटकीय सम्भावना बोकेको चमेरे गुफा ओझेलमा परेको छ ।तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटस्थित चमेरे गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । करीब दुई दशक अघि पत्ता लागेको उक्त प्राकृतिक

विज्ञको सिफारिसबमोजिम रानीपोखरीको पुनःनिर्माण गर्न माग

  काठमाडौँ, ४ भदौ । रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई

पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ, ४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चालु आवमा गरिने सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न मन्त्रालय मातहत निकायलाई निर्देशन दिएका छन। गत आवमा सञ्चालिन

गोसाइँकुण्ड तीर्थयात्री प्रभावित

नुवाकोट, ३ भदौ । बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले

साँस्कृतिक पहिचान र एकिकृत पर्यटनको लागि ‘सम्पदा गाउँ’ अभियान

काठमाडौं, ३ भदौ । मौलिक संरचना, साँस्कृतिक पहिचान एकीकृत पर्यटन, सामाजिक समृद्धिको अभियान भन्ने मुल नाराकासाथ अघि बढीरहेको नुवकोट जिल्ला बिदुर नगरपालिका वडा न २ मा पर्ने ‘सम्पदा गाउँ’ नामक

धार्मिक पर्यटनको गन्तव्य बन्दै पाण्डवेश्वर महादेव धाम

तुलसीपुर, २ भदौ । यहाँको पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न

‘मकालु’को पहिलो उडान बैंकक

काठमाडौँ, १ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल

चोरबाट जोगाउन भगवानको मूर्ति साँझ घरमा, बिहान मन्दिरमा !

पाल्पा, ३१ साउन । रम्भा गाउँपालिका–५, ताहँुमा प्रशिद्ध रम्भादेवी मन्दिरमा रहेको मूर्ति गाउँलेको घरमा रात बिताउन निस्कन थालेको करीब ४० वर्ष हुन थाल्यो । मन्दिरको मूर्ति पटकपटक चोरी हुन थालेपछि