Logo
भिडियो

महेन्द्र यादवको दाबी : रघुवीर महासेठलाई २० हजार मतान्तरले पराजित गर्छु (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् आगामी निर्वाचनमा धनुषा–४ बाट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादवले आफूले एमालेका उम्मेदवार रघुवीर महासेठलाई २० हजार मतान्तरले जित्ने

विस्तृत पढ्नुहोस
महेन्द्र यादवको दाबी : यसपटक रघुवीर महासेठ मसँग नराम्रोसँग हार्दै हुनुहुन्छ (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका सह-महामन्त्री एवम् धनुषा-४ का प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि यसपटक आफ्नो

रघुवीर महासेठको दाबी : धनुषा-४ का जनताले सूर्य चिन्हबाहेक कसैलाई स्विकार गर्दैनन् (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई कसैले पनि हराउन नसक्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको लागि

जयप्रकाश ठाकुरको ठोकुवा : म ४६ हजार मत ल्याएर चुनाव जित्छु (भिडिओसहित)

काठमाडौं, १ कार्तिक । लोसपाका प्रभावशाली नेता तथा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सप्तरी–२ का उम्मेदवार जयप्रकाश ठाकुरले आफूले चुनाव जित्ने ठोकुवा गरेका छन् । उनले आफू सत्तापक्षीय पाँच दलीय गठबन्धनको साझा

उपेन्द्र यादवको टिप्पणी : विचराहरु ! मलाई त लोसपाका साथीहरु देखेर दयापनि लाग्छ (भिडिओसहित)

काठमाडौं, ३१ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूलाई लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु देखेर दया लागेको बताएका छन् । सत्ता गठबन्धनमा चुनावको लागि मनोनयन

क्षणिक स्वार्थका लागि नभएर धर्म, संस्कृति र सम्पदाको रक्षा गर्दै दीगो विकास गर्न मेरो उम्मेदवारीः डा. केसी (भिडियोसहित))

काठमाडौं, असोज ३० । ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले आफ्नो उम्मेदवारीले ललितपुरबाट देशको राजनीतिमा नयाँ परिवर्तनको दीयो बाल्ने बताएका छन् ।

कुन्ती पोखरेलको ठोकुवा-अब राजसंस्था फर्कन्छ, नेपाल हिन्दूराष्ट्र पनि हुन्छ (भिडिओसहित)

काठमाडौं, २९ असोज । राप्रपाकी नेतृ एवम् काठमाडौं-२ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फकी उम्मेदवार कुन्ती पोखरेलले मुलुक अहिले अभिभावकविहीन भएको भन्दै राजसंस्था फर्काउनुपर्ने बताएकी छिन् । उनले मुलुकमा फेरि राजसंस्था फर्कन

गगन थापालाई प्रधानमन्त्री बनाउनको लागि म प्रस्तावक हुन्छु : विश्वप्रकाश शर्मा (भिडिओसहित)

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनको लागि आफू प्रस्तावक हुने बताएका छन् । उनले आफूले आँफैलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि

‘प्रभु साहले षडयन्त्र गरे’ : ओली (भिडिओसहित)

काठमाडौं, २५ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साहले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । उनले पार्टीका स्थायी समिति

एमालेसँग केही सिटमा तालमेल गर्ने समझदारी छ: महन्थ ठाकुर (भिडिओसहित)

काठमाडौं, २० असाेज। लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नाे पार्टी एक्लै निर्वाचनमा जान लागेकाे बताएका छन्। “यसपटक हामीलाई कसैकाे साथ छैन। हामी एक्लै जान्छाैं। लाेकतन्त्रमा सबैका लागि स्पेस हुन्छ।

माओवादी प्रवेश गरेकै दिन द्धारिकालाल चौधरीको ठोकुवा : एमालेले सामान्य बहुमत ल्याए म राजनीतिबाट सन्यास लिन्छु (भिडिओसहित)

काठमाडौं, १६ असोज । आजमात्रै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका द्धारिकालाल चौधरीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको सामान्य बहुमतमात्रै आएपनि आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

सुरेन्द्र केसीको टिप्पणी : एमालेलाई जिताउनुपर्ने केही आधार छैन (भिडिओसहित)

काठमाडौं, १६ असोज । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले यसपटकको निर्वाचनमा नेकपा (एमाले) लाई जिताउनुपर्ने केही आधार नै नभएको बताएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न