Logo
भिडियो

मनिष सुमनको दाबी-आश्चर्य नमाने हुन्छ, निर्वाचनपछि उपेन्द्र यादव प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले आफ्नो दलले सिद्धान्तसँग कुनैपनि कुराको साँठगाँठ नगर्ने बताएका छन् । उनले आगामी मंसिर ४

विस्तृत पढ्नुहोस
सुवास नेम्वाङको टिप्पणी : हामीलाई चलखेलमा विश्वास लाग्दैन् (भिडिओसहित)

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पाँच दलीय गठबन्धनले प्रतिष्पर्धाको भन्दापनि निषेधको राजनीति गरिरहेको आरोप लगाएका छन् । निषेधको राजनीति गर्ने दलहरुसँग पनि आफू नियमित सम्पर्कमा

मन्त्री चौधरीलाई ऋषि धमलाको प्रश्न -तपाईंको पार्टीले एक्लै चुनाव जित्ने हिम्मत छ ? (भिडिओसहित)

काठमाडौं, १४ असोज । शहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले आगामी निर्वाचनमा आफ्नो दलले राम्रो मत ल्याउने दाबी गरेका छन् । उनले आफ्नो पार्टीका अध्यक्ष

ऋषि धमलासँग जंगिँदै झाँक्रीले भनिन्–‘तपाईँले भन्दैमा नेताहरु कसरी असफल भए ?’ (भिडिओसहित)

काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी–२ बाट चुनाव लड्ने भएकी छिन् । उनले आफू गठबन्धनको साझा

नेपालमा स्वतन्त्रहरुको लहरले तदर्थ परिवर्तनमात्रै गर्छ, राजसंस्थाप्रति जनताको ठूलो विश्वास छ : रवीन्द्र मिश्र (भिडिओसहित)

काठमाडौं, १३ असोज । राप्रपाका नवनियुक्त वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा स्वतन्त्रहरुको लहरले तदर्थ परिवर्तनमात्रै गर्ने टिप्पणी गरेका छन् । उनले भने,‘त्यसले गर्ने भनेको पकेट पकेटमा सामान्य परिवर्तनमात्रै हो ।

नेपाल र बङ्गलादेशविरुद्धको फुटबल (लाइभ)

काठमाडौं, ११ असोज । नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल चलिरहेको छ ।

हामी हाम्रो देश आँफै चलाउन चाहन्छौं : रेखा थापा (भिडिओसहित)

काठमाडौं, ११ असोज । राप्रपाकी नेतृ रेखा थापाले आफूहरुले आफ्नो देश आँफै चलाउन चाहेको स्पष्ट पारेकी छिन् । उनले आफ्नो देश अरु शक्तिले चलाएको आफूहरुले हेर्न नचाहेको बताईन् । हिजो

अध्यक्ष प्रचण्ड अहिले संकटमा हुनुहुन्छ भन्ने कुरा गलत हो : नारायणकाजी श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको निर्वाचन प्रणाली नै विकृत भएको बताएका छन् । उनले जनताले परिवर्तनबाट लाभ लिन नसकेको गुनासो पोखे ।

देशलाई अफगानिस्तान जसरी नै बर्बाद बनाउने ग्रान्डडिजाइन: डा. केसी (भिडियोसहित)

काठमाडौं, ८ असोज । ललितपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले नेपाललाई अफगानिस्तान बनाउने ग्रान्डडिजाइन भइरहेको बताएका छन् । उनले विगतमा अफगानिस्तानमा त्यहाँको सनातन हिन्दू

राष्ट्रपतिलाई जनताले जवाफ दिने उपेन्द्र यादवको चेतावनी (भिडिओसहित)

काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयताले मुलुकको हित गरेको बताएका छन् । मुलुकमा कोरोनालगायतका महासंकट आईपर्दा प्रदेशले थामेको उनको भनाई थियो ।

चोलेन्द्र शमशेर जबरा अदालत जान पाउनुपर्छ : बरिष्ठ अधिवक्ता श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ३ असोज । बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अब अदालत जान पाउनुपर्ने अवस्था रहेको बताएका छन् । उनले भने,‘उहाँलाई अभियोग लाग्यो, त्यो लागिसकेपछि उहाँलाई

जबराविरुद्धको महाभियोगको प्रस्ताव तुहिएको छैन्, म चोलेन्द्रले गरेका गल्ती उजागर गर्ने मान्छे हुँ : पूर्व प्रधानन्यायाधीश पराजुली (भिडिओसहित)

काठमाडौं, ३ असोज । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूले चालेन्द्र शमशेर जबरालाई हटाउनको लागि कुनै षड्यन्त्र नगरेको स्पष्ट पारेका छन् । उनले आफू प्रधानन्यायाधीश जबरालाई हटाउनको लागि क्याम्पेन गर्ने व्यक्त