चितवन, १० मंसिर (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती हो भन्नुभएको छ । माडीको बाँदरमुढेमा
Published On : २०७४ मंसिर १०, आईतवार ०८:२८१० मंसिर, काठमाण्डौ । रुकुमको बाँफिकोट गाउँपालिका ५ स्थित रत्न आधारभुत विद्यालय ’क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ ।
Published On : २०७४ मंसिर १०, आईतवार ०८:२५पुरुषोत्तम सुवेदी : नवलपरासी, १० मंसिर : पटक पटक मन्त्री बन्नुभएका हृदयेश त्रिपाठी र पूर्वसांसद देवकरण कलवार चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ । प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी–
Published On : २०७४ मंसिर १०, आईतवार ०८:१८१० मंसिर, धादिङ । स्थानीय राजनीतिक दलबीचको विवादका कारण धादिङस्थित दोङ्देङ माध्यामिक बिद्यालय र खनियाबास–२ झार्लाङको मतदान प्रक्रिया अझै शुरु हुन सकेको छैन । अवरुद्ध भएको धादिङको रुबिभ्याली–२ तिप्लिङ ठूलो
Published On : २०७४ मंसिर १०, आईतवार ०८:१७पोखरा, १० मंसिर (रासस): यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ । पश्चिमाञ्चलका क्षेत्रीय
Published On : २०७४ मंसिर १०, आईतवार ०८:१३१० मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ । के कारणले झडप सुरु भयो
Published On : २०७४ मंसिर १०, आईतवार ०८:०६काठमाडौँ, १० मंसिर । समाजसेवी डा. विरेन्द्र प्रसाद महतोले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आम मतदातामा आह्वान गरेका छन् । पहिलो चरणमा आज
Published On : २०७४ मंसिर १०, आईतवार ०८:०५१० मंसिर, काठमाण्डौ । अहिले ३२ जिल्लामा मतदान भइरहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार दिउँसो एक बजेसम्म ३५ प्रतिशत भन्दा बढी मतदान भएको छ । पहिलो चरणको प्रतिनिधिसभा तथा
Published On : २०७४ मंसिर १०, आईतवार ०७:५१सोल, दक्षिण कोरिया, १० मङसिर (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना
Published On : २०७४ मंसिर १०, आईतवार ०७:४९कञ्चनपुर, १० मंसिर(रासस) : चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा पर्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा
Published On : २०७४ मंसिर १०, आईतवार ०७:४६काठमाडौँ, १० मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको
Published On : २०७४ मंसिर १०, आईतवार ०७:४११० मंसिर, काठमाण्डौ । आफैँ उम्मेदवार रहेका माओवादी नेता शालिकराम जमकट्टेलले मतदानपछि मतपत्र तस्विरमार्फत सार्वजनिक गरेपछि विवादमा ताएिका छन् । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)
Published On : २०७४ मंसिर १०, आईतवार ०७:४०