१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनस्थित माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको स्विकार गरेका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार
Published On : २०७४ मंसिर १०, आईतवार ०५:१६१० मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले मालागालाई हराएको छ र बार्सिलोनाको अंक दूरी ७ मा झारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई ३–२
Published On : २०७४ मंसिर १०, आईतवार ०४:५३१० मंसिर, दोलखा । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपयिछ तनाव भएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले
Published On : २०७४ मंसिर १०, आईतवार ०४:०८१० मंसिर, गोरखा । मौन अवधिको त कुरै छोडौँ, चुनावकै दिन नयाँ शक्ति पार्टीका कार्यकर्ता चुनावको प्रचार सामग्री र नगदसहित पक्राउ गरेका छन् । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद
Published On : २०७४ मंसिर १०, आईतवार ०४:०२१० मंसिर, धादिङ । रिपोर्टर्स क्ल्ब नेपालका सभापति ऋषि धमलाले मतदान गरेका छन् । पत्रकार धमालाले निलकण्ठ नगरपालीका शंखादेवी विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । धमला मतदानका लागि काठमाडौंबाट
Published On : २०७४ मंसिर १०, आईतवार ०३:२५धादिङ्ग, १० मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मतदान गरेका छन् । धादिङ्गको निलकण्ठ नगरपालिका वडा नम्ब ११ स्थित् शंखदेवी उच्च माविबाट धमलालले मतदान गरेका हुन् । उनका
Published On : २०७४ मंसिर १०, आईतवार ०३:२२काठमाडौं १० मंसिर । संघीय संरचनाअनुसार पहिलोपटक भइरहेको निर्वाच्नमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै मतदान गर्नुभएको छ । केहीले आफूसहित अरुलाई मतदान गर्नुहुनेछ भने केहीले निर्वाचन क्षेत्र फरक परेकाले आफूलाई
Published On : २०७४ मंसिर १०, आईतवार ०३:१८राजविराज, १० मंसिर (रासस) : स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर
Published On : २०७४ मंसिर १०, आईतवार ०३:०८१० मंसिर, काठमाण्डौ । आज भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही यस्ता प्रतिस्पर्धा छन्, जहाँ उम्मेदवारी घोषणा भएसँगै चर्चा चुलिएको छ । घोषित रुपमा नै गठबन्धनको अभ्यासमा पहिलो
Published On : २०७४ मंसिर १०, आईतवार ०३:०७१० मंसिर, काठमाण्डौ । यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र
Published On : २०७४ मंसिर १०, आईतवार ०२:४११० मंसिर, काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक
Published On : २०७४ मंसिर १०, आईतवार ०२:३७१० मंसिर, काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन्
Published On : २०७४ मंसिर १०, आईतवार ०२:३२