Logo
मतदातालाई देउताको ‘कसम’

काठमाडौं १० मंसिर । चन्दननाथ नगरपालिका-१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे । साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे । देवकोटा परिवारले

Published On : २०७४ मंसिर १०, आईतवार ००:५८
पहिलो चरणको मतदान : ३२ जिल्लामा सुरु, ७०२ उम्मेदवार परीक्षामा

काठमाडौं १० मंसिर । तिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान

Published On : २०७४ मंसिर १०, आईतवार ००:५५
‘२ नम्बर प्रदेशको शैक्षिक स्तर उकास्न राजपा गम्भीर’ : राजेन्द्र महतो

महेन्द्रनगर, धनुषा, ९ मंसिर (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महताले आफूहरु प्रदेश नं २ को शिक्षास्तर उकास्न गम्भीर रहेको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित कार्यक्रममा धनुषा

Published On : २०७४ मंसिर ९, शनिबार १५:२६
वाम गठबन्धनलाई मत दिएर पछुताउनु पर्दैन : माधव नेपाल

काठमाडौ ९ मंसिर : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई मतदान गरेर जनता पछुताउनु नपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं २ को थलीमा आज

Published On : २०७४ मंसिर ९, शनिबार १५:२४
भारतीय प्रधानमन्त्रीद्धारा इजिप्ट आक्रमणको निन्दा

कायरो, ९ मङसिर  : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कडा शब्दमा निन्दा गर्नु भएको छ । यस आक्रमणमा परी ज्यान

Published On : २०७४ मंसिर ९, शनिबार १५:१९
लेकसाइडमा पोखरा सडक महोत्सवको तयारी हुँदै

पोखरा, मंसिर ९ । पोखरामा आयोजना हुँदै आएको सडक महोत्सव सडकपेटीमा नभइ सडकमै गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले महोत्सवको तयारी तीव्ररुपमा

Published On : २०७४ मंसिर ९, शनिबार १५:१७
प्रदेश नं ७ को आर्थिक विकासले तीव्र गति लिँदैछ : डा आरजु

धनगढी, ९ मंसिर : नेपाली का“ग्रेसकी नेत्री डा आरजु देउवाले प्रदेश नं ७ (सुदूरपश्चिम) मा आर्थिक विकासको गति तीव्र बन्ने बताउनुभएको छ । का“ग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको अन्तक्र्रियामा

Published On : २०७४ मंसिर ९, शनिबार १५:०८
कम्युनिष्टले मुलुकमा तानाशाही शासन लाद्न खोजेको प्रधानमन्त्री देउवाको आरोप

रामपुर, पाल्पा, ९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टवादीले तानाशाही शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापतिसमेत

Published On : २०७४ मंसिर ९, शनिबार १४:५६
प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

काठमाडौँ, ९ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ ।

Published On : २०७४ मंसिर ९, शनिबार १४:५३
४० लाख युवाले स्वदेशमै रोजगारी पाउने ओलीको जिकिर

दमौली, तनहुँ, ९ मंसिर (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्षेनी ४० लाख युवा बेरोजगार भएर विदेशिन बाध्य भएकाले स्थायी सरकार आएपछि मात्रै उनीहरुले स्वदेशमै रोजगारी पाउने बताउनुभएको

Published On : २०७४ मंसिर ९, शनिबार १४:४८
“गणतन्त्रबाट पछि फर्केर कांग्रेस र लाेकतन्त्रकाे हित हुँदैन”: प्रचण्ड

पुत्रवियाेगपछि अध्यक्ष प्रचण्डकाे चुनावी घरदैलाे अभियान मंसिर ९, भरतपुर। अाफ्ना एक मात्र सुपुत्र प्रकाश दाहालकाे निधनकाे वियाेगमा रहनुभएका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारदेखि अाफ्नाे चुनावी अभियान सुचारु गर्नुभएकाे छ। शनिबार

Published On : २०७४ मंसिर ९, शनिबार १४:४४
‘विचार मिल्ने पार्टीबीच एकता हुन आवश्यक’ : प्रचण्ड

चितवन ९ मंसिर : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रविरोधीहरु अहिले पनि सलबलाइरहेको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर बजारमा आज

Published On : २०७४ मंसिर ९, शनिबार १४:३८