Logo
लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ : उद्योगपति चौधरी

धनगढी, ९ मंसिर : वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको

Published On : २०७४ मंसिर ९, शनिबार ०५:५४
लोकतन्त्र रक्षाका लागि काँग्रेसको बहुमत आवश्यक : उपप्रधानमन्त्री गच्छदार

इनरुवा, ९ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ । सुनसरी दुहबी

Published On : २०७४ मंसिर ९, शनिबार ०५:४६
चुनावी प्रचारमा व्यस्त छन् : उम्मेदवार र कार्यकर्ता

सञ्चिता घिमिरे : ललितपुर, ९ मंसिर  ; प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार र कार्यकर्ता प्रचारप्रसारमा व्यस्त बनेका छन् । निर्वाचनको मिति दुई

Published On : २०७४ मंसिर ९, शनिबार ०५:४२
लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड

काठमाडौं, ९ मंसिर। स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन-सू अवार्ड जितेका छन् । गत सिजन युरोपियन क्षेत्रको लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाकै खेलाडी लुइस

Published On : २०७४ मंसिर ९, शनिबार ०५:४०
नेपालगञ्ज उपमहानगरपालिकाको रु दुई अर्ब ७७ करोड बजेट प्रस्ताव

नेपालगञ्ज, ९ मंसिर (रासस) : नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि रु दुई अर्ब ७७ करोड नौ लाख अनुमानित बजेट प्रस्ताव गरेको छ । प्रस्तावित कुल बजेटमध्ये पूँजीगत खर्चतर्पm

Published On : २०७४ मंसिर ९, शनिबार ०५:३६
म्याग्दीका दुईवटा मतदान केन्द्र अपांगमैत्री

धु्रवसागर शर्मा  : बेनी, म्याग्दी, ९ मंसिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । अशक्त तथा अपांगता भएकालाई मतदान गर्न सहज होस्

Published On : २०७४ मंसिर ९, शनिबार ०५:२८
देशमा विकास ल्याउन वाम गठबन्धन : प्रचण्ड

चितवन, ९ मंसिर  : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको

Published On : २०७४ मंसिर ९, शनिबार ०५:२५
ओली आएकै दिन कञ्चनपुर एमालेमा पहिरो, एमाले–माओवादी परित्याग गरि सयौं युवा नेता तथा कार्यकर्ता कांडग्रेसमा प्रवेश

९ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा कम्युनिष्ट गठबन्धनबाट ठूलो संख्यामा युवा नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार कम्युनिष्ट गठबन्धनले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर खुल्लामञ्चमा संयुक्त चुनावी सभा आयोजना गरेकै

Published On : २०७४ मंसिर ९, शनिबार ०४:५९
चुनावका लागि नेपाली सेना ब्यारेक बाहिर छ, जिम्मेवारी पूर्ण पालना गछौँ : नयनराज दाहाल, प्रवक्ता, नेपाली सेना

चुनावलाई लक्षित गरी सबै सुरक्षा निकाय परिचालन गरिएको छ । मतदान केन्द्रको सुरक्षाका लागि तीन घेरा बनाएर फरक फरक सुरक्षा निकायलाई जिम्मेवारी दिइएको छ । त्यसमध्ये नेपाली सेनालाई तेस्रो घेरामा

Published On : २०७४ मंसिर ९, शनिबार ०४:२२
गोरखा र सिन्धुपाल्चोकको चुनावमा पैसाको खेल सुरु, उम्मेदवारहरु पैसा बोकेर घरघरमा

९ मंसिर, काटठमाण्डौ । हेविवेट नेताहरुको भिडन्त हुने लागेको गोरखा क्षेत्र नम्बर २ मा मतदातालाई पैसा बाँड्ने प्रतिस्पर्धा सुरु भएको छ । नेपाली कांग्रेसको समर्थनमा चुनाव लडेका नयाँ शक्ति पार्टीका

Published On : २०७४ मंसिर ९, शनिबार ०३:५२
कसले खुवाउँछ मुख्यमन्त्रीलाई शपथ ?

/ काठमाडौं ९ मंसिर । मंसीर १० र २१ गते हुने निर्वाचनबाट ३ सय ३० जना प्रदेशसभा सदस्इ प्रतक्ष्य निर्वाचनबाट चुनिनेछन् । त्यसपछि समानुपातिकबाट २ सय २० सदस्य गरी प्रदेशसभाको

Published On : २०७४ मंसिर ९, शनिबार ०१:३४
संसद नहुँदा पनि कर्मचारीलाई ८० प्रतिशत भत्ता, महासचिबको १ लाख ५ हजार !

काठमाडौं  । संसद नै नहुँदा पनि यहाँ कार्यरत कर्मचारीले ८० प्रतिशतसम्म भत्ता लिंदै आएका छन् । यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैंयाँ सुविधा उनीहरुले पाउने गरेका छन् । राज्यकोषबाट सचिबालयका

Published On : २०७४ मंसिर ९, शनिबार ०१:१२