Logo
नाम भए भोट हाल्न परिचयपत्र नचाहिने

काठमाडौं ९ मंसिर । निर्बाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधीसभा निर्बाचनमा मतदाता परिचयपत्र हराएका वा नष्ट भएका मतदातालाई समेत मताधिकारको प्रयोग गर्न दिने भएको छ । आयोगले मतदाता नामावलीमा नाम

Published On : २०७४ मंसिर ९, शनिबार ०१:०५
केपी ओलीको घरको गेटमा बम विस्फोट

काठमाडौं ९ मंसिर । एकपछि अर्को गर्दै उम्मेदवार लक्षित बम विष्फोटका घटनाहरु अझै रोकिएका छैनन् । शनिबार एकाविहानै एमाले अध्यक्ष केपी ओलीको झापास्थित घरको गेटमा बम विस्फोट गराइएको छ ।

Published On : २०७४ मंसिर ९, शनिबार ००:५९
सशस्त्रका बदनाम डीआईजी सिंहले अवकाश पाए, सेवा प्रवेश मिति ढाँटेको पुष्टि

काठमाडौं ९ मंसिर । विवादास्पद सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहले सेवा प्रवेशको मिति ढाँटेको पुष्टि भएको छ । पुष्टि भएसँगै उनी शुक्रबारबाटै पदमुक्त भएका छन् । प्रहरी किताबखानाले

Published On : २०७४ मंसिर ९, शनिबार ००:४३
बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बन्ने

काठमाडौं ९ मंसिर । बृहत् प्रकृतिका ठूला जलाशययुक्त जलविद्युत् आयोजना राज्यको लगानीमा निर्माण हुनुपर्ने आवाज उठिरहेका बेला सरकारले १२ सय मेगावाटको बूढीगण्डकी (जलाशययुक्त) आयोजना स्वदेशी स्रोतबाट निर्माण गर्ने निर्णय गरेको

Published On : २०७४ मंसिर ९, शनिबार ००:३८
निर्वाचनमा ६४ हजार सेना

काठमाडौं ९ मंसिर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंसिर १० गते हुने पहिलो चरणका लागि नेपाली सेनाले ६४ हजार २० सैनिक खटाएको छ । पहिलो चरणमा निर्वाचन हुने

Published On : २०७४ मंसिर ९, शनिबार ००:३३
मन्त्रीले उल्ट्याए जमिन कित्ताकाट रोक्का निर्णय

काठमाडौं ९ मंसिर । कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको छ

Published On : २०७४ मंसिर ९, शनिबार ००:२७
जीप दुर्घटना सात जनाको मृत्यु र तीन जना घाइते

काठमाडौं ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग१ज ४२६० नम्वरको जीप शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु

Published On : २०७४ मंसिर ९, शनिबार ००:२३
विदेशीको इशारामा चल्नेले देश बनाउँदैनन् : मन्त्री पाण्डे

चितवन, ८ मंसिर (रासस) ः वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले विदेशीको इशारामा चल्ने नेताले राष्ट्र समृद्ध बनाउन नसक्ने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत आज भरतपुर महानगरपालिका–१६ को

Published On : २०७४ मंसिर ८, शुक्रबार १५:४७
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल

कञ्चनपुर, ८ मंसिर (रासस) : नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ । आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले

Published On : २०७४ मंसिर ८, शुक्रबार १५:४३
महिला र जनजातिको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : पौडेल

दमौली, तनहुँ, ८ मंसिर (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महिला र जनजातिको अधिकार सुनिश्चित गर्न पनि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताउनुभएको छ । व्यास नगरपालिका–१ भादगाउँमा

Published On : २०७४ मंसिर ८, शुक्रबार १५:३६
राजतन्त्रको वकालत गर्ने परिवर्तनगामी हुन सक्दैन् : सिटौला

भद्रपुर, ८ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले घोषणापत्रबाट राजा हटाउन नसक्ने पार्टीका उम्मेदवार गणतन्त्रको पक्षधर हुन नसक्ने बताउनुभएको

Published On : २०७४ मंसिर ८, शुक्रबार १५:३४
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड

रत्ननगर, चितवन, ८ मंसिर (रासस) : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताउनुभएको छ । नेकपा (एमाले)

Published On : २०७४ मंसिर ८, शुक्रबार १५:३२