Logo
अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित

काठमाडौँ, २९ असोज : अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ । पार्टी एकीककरण गर्न आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार

Published On : २०७४ आश्विन २९, आईतवार १४:३९
काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

काठमाडौँ, २९ असोज : नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ । संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि

Published On : २०७४ आश्विन २९, आईतवार १४:३१
निवेदन दर्ता गर्न नपर्ने सर्वोच्च अदालतको फैसला

काठमाडाँै, २९ असोज (रासस) ः सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज पूर्ण इजलासबाट

Published On : २०७४ आश्विन २९, आईतवार १४:२५
समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश (फोटोफिचर)

काठमाडौं २९ असोज : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना

Published On : २०७४ आश्विन २९, आईतवार १४:२२
कर्णालीमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु

जुम्ला, २९ असोज : स्वच्छ पानी, खाद्य सुरक्षा र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कर्णालीको जुम्लामा शुरु भएको छ । दुईदिने सम्मेलनको उद्घाटन गर्दै जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सन्

Published On : २०७४ आश्विन २९, आईतवार १४:१५
हृदयश त्रिपाठी पनि नेपाली कांग्रेसमा प्रवेश गर्ने सम्भावना

२९ असोज, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीप्रति असन्तुष्ट बनेर अलग्गिएका हृदयष त्रिपाठी समहु नेपाली कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफलमा जुटेका छन् । केही हप्ता अगाडि राजपा छोडेर नेकपा एमालेको चुनाव

Published On : २०७४ आश्विन २९, आईतवार ११:४७
झापा क्षेत्र नम्बर ३ बाट कृष्णप्रसाद सिटौला पछाडि हटे, राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने

२९ असोज, काठमाडौँ । झापाको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राप्रपाबिच चुनावी तालमेल हुने भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा कांग्रेसले राप्रपाका नेता राजेन्द्र

Published On : २०७४ आश्विन २९, आईतवार ११:०७
कांग्रेसलाई सुदृढिकरण गरेर लानु पर्छ : कांग्रेस नेता ढुण्डिराज शास्त्री

२९ असोज, काठमाडौँ । नेपाली कांग्रेसका अग्रज नेता ढुण्डिराज शास्त्रीले कांग्रेसलाई सुदृढिकरण गरेर लानु पर्नेमा जोड दिएका छन् । शनिबार अर्घाखाँची काठमाडौँ सम्पर्क समितिको प्रथम भेलाका अवसरमा शास्त्रीले नेपालको राजनीतिक

Published On : २०७४ आश्विन २९, आईतवार १०:५३
विजयकुमार गच्छादार नेपाली कांग्रेसका महामन्त्री बन्दै, केहीबेरमा पार्टी एकताको घोषणा गरिने

२९ असोज, काठमाण्डौ । नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबिच पार्टी एकता हुने भएको छ । पछिल्लो केही दिनयता दुई पार्टीबिच एकता हुने चर्चा चले पनि टुङ्गो लाग्न सकेको थिएन

Published On : २०७४ आश्विन २९, आईतवार १०:४७
संसद विघटन भएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा एकैदिन १० विधेयक प्रमाणीकरण

२९ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकी छिन् । व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको

Published On : २०७४ आश्विन २९, आईतवार १०:३९
मोहन वैद्यको पार्टीले निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गर्ने

२९ असोज, काठमाडाँै । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताएका छन् । पार्टीको यही असोज २२ देखि २६ गतेसम्म

Published On : २०७४ आश्विन २९, आईतवार १०:३०
संविधानबाट ‘दलित’ शब्द हटाउन माग

काठमाण्डौ,२९ असोज । राष्ट्रिय शिल्पी आन्दोलन नेपाल, केन्द्रिय परिचालन समितिका संयोजक दान बहादुर विश्वकर्माले ‘दलित’ शब्दलाई संबिधानबाटै हटाउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा केन्द्रिय परिचालन समितिले आयोजना

Published On : २०७४ आश्विन २९, आईतवार १०:२२