Logo
ट्रम्पलाई समर्थन गर्दै विश्व शक्तिराष्ट्रहरु इरानसँगको पारमाणविक सम्झौताको पक्षमा उभिने

२९ असोज, काठमाण्डौ । अमेरिकाका प्रमुख सहयोगी मुलुकसहितका विश्व शक्तिहरूले इरानसँगको पारमाणविक सम्झौताको पक्षमा उभिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सम्झौताबाट बाहिरिने घोषणा गरेपछि बेलायत, जर्मनी, फ्रान्स

Published On : २०७४ आश्विन २९, आईतवार ०७:१३
समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

काठमाडौँ, २९ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ ।

Published On : २०७४ आश्विन २९, आईतवार ०७:०४
किर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारको छानबिनमा

सप्तरी, २९ असोज । सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय

Published On : २०७४ आश्विन २९, आईतवार ०७:००
बाँकेका विद्यालयमा विपद् जोखिम परियोजना सञ्चालन

नेपालगञ्ज, २९ असोज । नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा बाँके जिल्लाका १५ विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजना सञ्चालन गरिएको छ । सेप्टेम्बर २०१८ सम्म सञ्चालन

Published On : २०७४ आश्विन २९, आईतवार ०६:५६
कविताः मेरो मन भन्छ

काठमाडौं, २९ असोज । मेरो मन भन्छ हेर्दा मोहक् जलथल अहो स्वर्ग भन्दा छ राम्रो पूरै धर्ती झलमल हुने, वीर नेपाल हाम्रो लाखौं योद्धा रण तिर झरे काप्न लाग्थे विरोधी

Published On : २०७४ आश्विन २९, आईतवार ०६:४९
रियल मेड्रिड जित्दा बार्सिलोना बराबरीमा रोकियो, अंकतालिकामा मेड्रिड दोस्रो स्थानमा

२९ असोज, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल

Published On : २०७४ आश्विन २९, आईतवार ०६:४१
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

पोखरा, २९ असोज । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी

Published On : २०७४ आश्विन २९, आईतवार ०६:३०
चिया बगानले पर्यटकलाई आकर्षित गर्दै

लमजुङ, २९ असोज । पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ ।क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य

Published On : २०७४ आश्विन २९, आईतवार ०६:२७
चिनको जस्तै विकास नेपालमा सम्भव छः प्रमुख चाङ्ग

कौरव खत्रीः गुल्मी २९ असोज ।नेपालको ग्रामिण क्षेत्रको कृषिलाई अध्ययन र अनुसन्धानका लागि चिनका अनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली गुल्मी आएको छ । जिल्लाको मुसिकोट नगरपालिका १ को भर्माचौरमा

Published On : २०७४ आश्विन २९, आईतवार ०६:१८
आफु पढेको विद्यालयलाई सहयोग गर्न तत्पर विष्णु माविका पूर्व विद्यार्थीहरु

-कमलमणि पोख्रेल असोज २९, काठमाण्डौ । तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिकामा संचालित श्री विष्णु माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले मंच गठन गर्ने तयारी गरेका छन् । उक्त विद्यालयमा विभिन्न कालखण्डमा अध्ययन गरेर

Published On : २०७४ आश्विन २९, आईतवार ०६:१६
मोटरसाइकलको ठक्करबाट मृत्यु

दमक, २९ असोज । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको

Published On : २०७४ आश्विन २९, आईतवार ०६:०९
आमसञ्चार नीति बारे अन्तक्रिया

महोत्तरी, २९ असोज । महोत्तरीको बर्दिबासमा शनिबार प्रदेशस्तरीय आमसञ्चार नीति र प्रस्तावित कानून एवं संरचना विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश नं २ का आठ वटै जिल्लाका

Published On : २०७४ आश्विन २९, आईतवार ०६:०६