Logo
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा

बेनी, म्याग्दी, २९ असोज । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको

Published On : २०७४ आश्विन २९, आईतवार ०५:५३
अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन

  काठमाडौं, २९ असोज । वामपन्थी चिन्तक, लेखक, कवि, संस्कृतिकर्मी, राजनीतिकर्मी, समर्थकहरुको एक भेलाले अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन गरेको छ । नेपाल ल क्याम्पसमा शनिवार आयोजित कार्यक्रममा

Published On : २०७४ आश्विन २९, आईतवार ०५:५०
तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्दै

बर्दिबास, २९ असोज । तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ । दीपावली र छठ पर्वमा कलश, दियो, घडा गाग्रो र छ्याँची ९दही

Published On : २०७४ आश्विन २९, आईतवार ०५:४१
‘सेनेगल’ कविता संग्रह सार्वजनिक

काठमाडौँ, २९ असोज । डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी गराइयो

Published On : २०७४ आश्विन २९, आईतवार ०५:३१
‘शासन र विकास’ नामक पुस्तक प्रकाशित

नवलपरासी, २९ असोज । नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले ‘शासन र विकास’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । लोकसेवा आयोगद्वारा लिइने सहसचिवस्तरको परीक्षालाई लक्षित गरी रानामगरले शासन र विकास

Published On : २०७४ आश्विन २९, आईतवार ०५:३०
पञ्चेश्वरको विस्तृत वातावरणीय योजना निर्माण अन्तिम चरणमा

बैतडी, २९ असोज । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण

Published On : २०७४ आश्विन २९, आईतवार ०५:१४
रिभानका बाढीपीडितलाई रु एक लाख सहयोग

पोखरा, २९ असोज । कास्कीको माछापुच्र्छे गाउँपालिका–५ रिभान पाथ्रेका बाढीपीडितलाई शनिबार रु एक लाख सहयोग प्राप्त भएको छ ।तमु समाज युकेको आमा समूहबाट संकलित उक्त रकम सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले

Published On : २०७४ आश्विन २९, आईतवार ०५:१२
पुसमा बागलुङ महोत्सव 

बागलुङ, २९ असोज । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौँ बागलुङ महोत्सव हुने भएको छ । व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४

Published On : २०७४ आश्विन २९, आईतवार ०५:१०
सोसाइटीको अध्यक्षमा लामिछाने

पोखरा, २९ असोज । पठन संस्कृतिको विकासको उद्देश्यका साथ क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ । सोसाइटीको शनिबार पोखरामा सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको

Published On : २०७४ आश्विन २९, आईतवार ०५:०८
निवर्तमान उपसभामुख एमालेमा प्रवेश

काठमाडौं २९ असोज । राप्रपा नेपालका नेता तथा निवर्तमान उपसभामुख यादव नेकपा एमाले प्रवेश गगर्दैछन् । यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आज औपचारीक कार्यक्रम गरि प्रवेश गराउने

Published On : २०७४ आश्विन २९, आईतवार ०२:४२
मधेसमा मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी !

काठमाडौं २९ असोज । सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर

Published On : २०७४ आश्विन २९, आईतवार ०२:२५
पत्रपत्रिकाका फ्रन्टपेजः के के छापिए ?

काठमाडौं २९ असोज । आइतबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई महत्त्व दिएर छापेका छन् । निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार शपथ गराएको विषयलाई

Published On : २०७४ आश्विन २९, आईतवार ०२:२२