Logo
रुपान्तरित संसदको अन्तिम बैठकमा संसद भवन परिसरमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २८ असोज । रुपान्तरित संसदको अन्तिम बैठक शनिबार बसेको छ । यो बैठकमा कुनै विजनेश थिएन तर, शीर्ष नेताहरुले विदाई सम्बोधन गरेका छन् । बैठक अघि सभामुख ओनसरी घर्ती

Published On : २०७४ आश्विन २८, शनिबार १६:१०
निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह

काठमाडौँ, २८ असोज (रासस) : निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगर्न नगराउन आग्रह गरेको छ । आगामी मंसिर १० र

Published On : २०७४ आश्विन २८, शनिबार १४:४९
प्रधानमन्त्री देउवा निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप

काठमाडाँै २८ असोज नेकपा (एमाले)सँग आवद्ध विभिन्न भातृसंगठनले निर्वाचनको मुखमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश

Published On : २०७४ आश्विन २८, शनिबार १४:४५
उपप्रधानमन्त्री थापासहित चार मन्त्रीले लिए सपथ

काठमाडौं, २८ असोज । उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ दिलाएका हुन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित समारोहमा राप्रपा अध्यक्ष थापाले

Published On : २०७४ आश्विन २८, शनिबार १४:३९
संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी काम : सभामुख घर्ती

काठमाडौँ, २८ असोज  । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को कार्यकालमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएको बताउनुभएको छ । संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उहाँले संसद्को कार्यकालभरीमा ६६६ दिन

Published On : २०७४ आश्विन २८, शनिबार १४:२१
संविधान जारीसँगै शान्ति प्रक्रियाको सफलता : अध्यक्ष दाहाल

काठमाडौँ, २८ असोज : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताउनुभएको छ । संविधान बन्नुपर्छ भन्नेमा सबैभन्दा बढी

Published On : २०७४ आश्विन २८, शनिबार १४:१६
सरकारको एकमात्र दायित्व शान्तिपूर्ण निर्वाचन : ओली

काठमाडौँ, २८ असोज :नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को

Published On : २०७४ आश्विन २८, शनिबार १४:०५
संविधानका असन्तुष्टि आगामी दिनमा सम्बोधन गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, २८ असोज : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उहाँले

Published On : २०७४ आश्विन २८, शनिबार १४:०२
कर्णालीमा पर्यटन सडक निर्माण गर्नुपर्छःमहासचिव शाही

काठमाडौं, २८ असोज । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले कालिकोट र कर्णालीमा पर्यटन सडक निर्माण गर्न सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा ‘सुन्दर कालिकोट–समृद्धि कालिकोट’ले आयोजना गरेको

Published On : २०७४ आश्विन २८, शनिबार १२:४३
काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप

काठमाडौँ, २८ असोज : नेपाली काँग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको

Published On : २०७४ आश्विन २८, शनिबार १२:१३
बद्री न्यौपाने नेतृत्व चुरेभावर एमालेमा समाहित

काठमाडौं, २८ असोज । पूर्वमन्त्री बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल शनिवार एमालेमा समाहित भएको छ । शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले

Published On : २०७४ आश्विन २८, शनिबार ११:१७
एक अर्ब बढीको शेयर कारोबार

काठमाडौँ, २८ असोज : धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार

Published On : २०७४ आश्विन २८, शनिबार १०:१९