Logo
स्थानीय तहमा महिला सुनिश्चिताबारे राष्ट्रपतिबाट विचारविमर्श

काठमाडौँ, ३१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितासम्बन्धी गरेको संवैधानिक प्रावधानलाई कसरी परिणाममा सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा आज विचारविमर्श गर्नुभएको छ । राष्ट्रपति

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:२०
माओवादी केन्द्रद्वारा मोर्चालाई निर्वाचनमा भाग लिन आग्रह

काठमाडौँ, ३१ चैत । नेकपा (माओवादी केन्द्र) ले असन्तुष्ट मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेको छ । आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:१४
ढुंगेललाई ७ दिनभित्र गिरफ्तार गर्न सर्वोच्चको आदेश

काठमाडौं, ३१ चैत । सर्वोच्च अदालतले हत्यामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता वालकृष्ण ढुंगेललाई ७ दिनभित्र गिरफ्तार गर्न प्रहरी प्रमुखलाई आदेश जारी गरेको छ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:०६
संसद विघटन गरी चुनाव गरेर देखाउन बाबुरामको चूनौति

काठमाडौं, ३१ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटन गरेर चुनाव गरेर देखाउन तीन ठूला दललाई चुनौती दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय

Published On : २०७३ चैत्र ३१, बिहीबार १९:१९
पूर्वराजा ज्ञानेन्द्रको चेतावनी,‘दलहरुले विखण्डनको विउ रोपे’

काठमाडौं, ३१ चैत । राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुलाई आफ्ना नातीको व्रतबन्धका अवसरमा भव्य पार्टी दिएका पूर्व राजा ज्ञानेन्द्र शाहले त्यसको एक साता नवित्दै तीनै दलका नेताहरुको चर्को आलोचना गरेका छन् ।

Published On : २०७३ चैत्र ३१, बिहीबार १९:१२
नेपाल चीन संयुक्त सैन्य अभ्यास आइतबारदेखि

काठमाडौँ, ३१ चैत । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका

Published On : २०७३ चैत्र ३१, बिहीबार १९:०५
आर्थिक समृद्धिको लागि पनि चुनाव अपरिहार्य : अध्यक्ष राणा

काठमाडौं, ३१ चैत । नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताएकीछिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले महासंघको नयाँ नेतृत्वलाई

Published On : २०७३ चैत्र ३१, बिहीबार १८:५७
राजनीतिक स्थिरतको लागि एक भएर अघि बढ्नुपर्ने : ओली

काठमाडौं, ३१ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढ्न आव्हान गरेका छन् । स्वास्थ्य परीक्षणका लागि

Published On : २०७३ चैत्र ३१, बिहीबार १८:५५
सुन साइलीपछि बजारमा ‘ज्यान साइली’को चर्चा

काठमाडौं, ३१ चैत । गायक तथा संगीतकार कृष्ण कटेलको ‘ज्यान साइली’ बोलको गीतको भिडियोसहित ‘अक्षर’ एल्बम सार्वजनिक भएको छ। वरिष्ठ पत्रकार भरत शाक्यले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमकाबीच एल्बमको विमोचन

Published On : २०७३ चैत्र ३१, बिहीबार १७:५८
प्रधानमन्त्री दाहालद्धारा ‘पशुपतिमा सात दिन’ विमोचित

काठमाडौं, ३१ चैत । पशुपतिनाथ मन्दिरमा पहिलोपटक नेपाली मुल भट्ट बनेका (सात दिन मात्र ) डा. विष्णु दहालद्वारा लिखित पशुपतिमा सात दिन नामक पुस्तकको आज लोकार्पण गरिएको छ । प्रधानमन्त्री

Published On : २०७३ चैत्र ३१, बिहीबार १७:४४
नयाँ संशोधन विद्येयक अनुचित र अनावश्यक छ : ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले ल्याएको नयाँ संशोधन विद्येयक पूरानोभन्दापनि झनै आपत्तिजनक रहेको आरोप लगाएका छन् । उनले नयाँ संशोधन विद्येयक ल्याउँदा आफ्नो पार्टीसँग कुनै छलफल

Published On : २०७३ चैत्र ३१, बिहीबार १७:३४
निधिलाई सरकारबाट फिर्ता बोलाउन देउवाले थाले छलफल

काठमाडौं, ३१ चैत । वरियताक्रममा विवाद भएपछि मन्त्रिपरिषदको बैठक नै बहिष्कार गर्दै आएको उपप्रधानमन्त्री विमलेन्द्र निधिको बारेमा के गर्ने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच

Published On : २०७३ चैत्र ३१, बिहीबार १७:२७