Logo
दललाई उम्मेदवार छान्नै सकस, चुनावी गतिविधि तीव्र

रत्ननगर (चितवन), ३१ चैत । चितवनको स्थानीय निकायमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस परेको छ । आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो । जिल्लामा प्रमुख राजनीतिक दलका

Published On : २०७३ चैत्र ३१, बिहीबार १७:१५
एक सय ११ मेनपावर कम्पनी थपिए

काठमाडौँ, ३१ चैत । चालु आव २०७३/७४ को अहिलेसम्ममा एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका छन् । विसं २०६८ मा तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अनुगमनका लागि

Published On : २०७३ चैत्र ३१, बिहीबार १७:१३
पर्यटनका लागि उत्साहपूर्ण वर्ष– २०७३

(सिबी अधिकारी) : काठमाडौँ, ३१ चैत । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे

Published On : २०७३ चैत्र ३१, बिहीबार १७:०१
०७३ : अर्थतन्त्रमा सकारात्मक लक्षण

हरि लामिछाने : काठमाडौँ, ३१ चैत । अघिल्लो वर्ष गएको गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको मूलउद्देश्यमा सकारात्मक लक्षण देखिएको छ । आर्थिक वर्ष २०७३÷७४को

Published On : २०७३ चैत्र ३१, बिहीबार १६:५७
प्रधानमन्त्री समक्ष कार्यदलका प्रतिवेदन प्रस्तुत

काठमाडौं, ३१ चैत्र । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष द्वन्द्वका घटनाहरु छानविन तथा त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधान सम्वन्धी दुई छुट्टा छुट्टै कार्यदलले

Published On : २०७३ चैत्र ३१, बिहीबार १६:५२
प्रधानमन्त्रीद्वारा उद्योण बाणिज्य महासंघको नव निर्वाचित नेतृत्वलाई बधाई

चैत्र ३१, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा उद्योण

Published On : २०७३ चैत्र ३१, बिहीबार १६:०९
प्रचण्डले फोनबाटै मोर्चाका नेताहरुलाई फकाएपछि…

काठमाडौं, ३१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाका शीर्ष नेताहरुसँग टेलिफोनबाटै वार्ता सुरु गरेका छन् । बुधबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले हालै ल्याएको नयाँ सविधान संशोधन विद्येयकलाई

Published On : २०७३ चैत्र ३१, बिहीबार १६:०६
माँग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी

काठमाडौं, ३१ चैत । तिङ्ला स्वायत्त गाँपालिका संघर्ष समितिले सोलुखुम्बुको साविकको तिङ्ला गाविसको स्थानीय पूर्नसंरचना गर्दा सोलु दु.न.पा को २ वटा वडालाई गाभ्ने सरकारको निर्णय आफूहरुलाई मान्य नभएको भन्दै निर्णय

Published On : २०७३ चैत्र ३१, बिहीबार १५:४२
निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको छ : प्रमुख निर्वाचन आयुक्त

विराटनगर, ३१ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगदले सम्पूर्ण तयारी पूरा गरिसकेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अब आयोगले मतपत्र, परिचयपत्र

Published On : २०७३ चैत्र ३१, बिहीबार १४:५८
रिपोर्टर्स क्लबद्धारा उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वलाई सम्मान (फोटोफिचर)

आर्थिक समृद्धिको लागि पनि चुनाव अपरिहार्य : अध्यक्ष राणा काठमाडौं, ३१ चैत । नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको

Published On : २०७३ चैत्र ३१, बिहीबार १४:५३
निर्वाचन परिचालन कमिटीको संयोजकमा अध्यक्ष थापा

काठमाडौँ, ३१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिगत गरी पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीका पदाधिकारी, पूर्वकार्य सम्पादन समितिका नेतालगायतको

Published On : २०७३ चैत्र ३१, बिहीबार १४:३९
फर्केर हेर्दा २०७३ : ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, स्वर्णकालको सुरुवात

(रमेश लम्साल) : काठमाडौँ, ३१ चैत । गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो ।

Published On : २०७३ चैत्र ३१, बिहीबार १४:३४