Logo
निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुद

चितवन, ३० चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगिएको छ । स्थानीय सुरक्षा समितिको दैनिक बैठक बसी दिनहुँ सुरक्षा संवेदनशीलता अध्ययन

Published On : २०७३ चैत्र ३०, बुधबार १२:२६
बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसमा बम विस्फोट, 

काठमाडौँ, ३० चैत । जर्मन फुटबल क्लब बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसलाई लक्षित गरी तीनवटा बम विस्फोट भएको छ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत मोनाकोसँगको पहिलो लेगका लागि खेलाडी

Published On : २०७३ चैत्र ३०, बुधबार १२:२२
निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ : पौडेल

रामपुर (पाल्पा), ३० चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको

Published On : २०७३ चैत्र ३०, बुधबार १२:१४
महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्ष

काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन् । महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिनुभएको हो ।

Published On : २०७३ चैत्र ३०, बुधबार १२:१२
संंविधान संशोधन प्रस्ताववारे धारणा बनाउन मोर्चाको बैठक सुरु

काठमाडौं, २९ चैत । सरकारले मंगलबार अर्को नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रस्तावबारे धारणा बनाउनको लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सुरु भएको छ । बुधबार तमलोपान कार्यालयमा जारी

Published On : २०७३ चैत्र ३०, बुधबार १२:०८
सिद्धिचरण पुरस्कार दिवसलाई

  काठमाडौँ, ३० चैत । युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’ वरिष्ठ कवि तुल्सी दिवसलाई प्रदान गर्ने भएको छ । रु एक लाख राशिको सो पुरस्कार आगामी वैशाख

Published On : २०७३ चैत्र ३०, बुधबार १२:०६
च्याम्पियन्स लिग : युभेन्टससँग बार्सिलोना पराजित

काठमाडौं, ३० चैत  । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाईनल पहिलो लेगको खेलमा युभेन्टसले बार्सिलोनालाई हराएको छ । इटालीयन क्लव युभेन्टसको मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोना ३-० ले पराजित

Published On : २०७३ चैत्र ३०, बुधबार ११:५८
“ढुक्क हुनोस्, संशोधन प्रस्ताव पारित हुन्छ”

भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले सरकारले ल्याएको नयाँ संशोधन प्रस्तावले मधेशको समस्या सम्बोधन गर्ने भएकोले मोर्चालेपनि निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले प्रस्ताव सबैको सहमतिमा

Published On : २०७३ चैत्र ३०, बुधबार ००:५७
राष्ट्रिय वनस्पति पुरस्कार’ झालाई

काठमाडौँ, २९ चैत । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वनको दिगो व्यवस्थापन र उपयोगबाट मुलुकको समृद्धि हासिल हुने बताउनुभएको छ । वनस्पति विभागको ५७औँ वार्षिकोत्सव तथा १८औँ वनस्पति दिवसका अवसरमा

Published On : २०७३ चैत्र २९, मंगलवार २३:४३
बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको

Published On : २०७३ चैत्र २९, मंगलवार २३:२५
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित

काठमाडौं, चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । मंगलबर दिउँसो सम्पन्न् निर्वाचनको मतपरिणामअनुसार गोल्छाले ५०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी किशोर

Published On : २०७३ चैत्र २९, मंगलवार २३:०२
असदविरुद्ध अर्को रासायनिक हतियारको नाटक रचिनसक्ने पुटिनको चेतावनी

मस्को (रसिया), २९ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रसियाली टेलिभिजनद्वारा प्रसारण गरिएको एक अन्तरवार्तामा सिरियामा अर्को रासायनिक हतियार प्रयोगको प्रपञ्च रचिने र सिरियाको बसर अल असद प्रशासनविरुद्ध विश्व

Published On : २०७३ चैत्र २९, मंगलवार २२:४८