Logo
टिलरसन सिरिया विवादबारे छलफल गर्न मस्कोमा

मस्को (रसिया), २९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ । टिलरसनको मस्को बसाइँमा उहाँले रसियाली उच्च अधिकारीसँग

Published On : २०७३ चैत्र २९, मंगलवार २२:४४
संस्कृतिको रक्षा गरेमात्र मुलुक समृद्ध हुन्छ : मन्त्री गिरी

काठमाडौँ, २९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री दिलनाथ गिरीले संस्कृतिको रक्षा गरेर अगाडि बढेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । पाल्पाको रामजानकी मन्दिर विकास समितिको प्रतिनिधिमण्डलसँग

Published On : २०७३ चैत्र २९, मंगलवार २२:३९
एकै चरणमा निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

हेटौँडा, २९ चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते एकै चरणमा हुने र कुनै दलको दबाबमा निर्वाचन कार्यतालिका हेरफेर नहुने बताउनुभएको

Published On : २०७३ चैत्र २९, मंगलवार २२:२८
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगर (चितवन), २९ चैत । चितवनको रत्ननगरस्थित खगेरी पुलमा आज अपराह्न बोलेरोको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका

Published On : २०७३ चैत्र २९, मंगलवार २२:२५
मिर्गौला प्रत्यारोपणका लागि डेढ करोड

काठमाडौँ, २९ चैत । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला

Published On : २०७३ चैत्र २९, मंगलवार २२:२१
संविधान संशोधन विधेयक : सङ्घीय आयोग गठनको प्रस्ताव

काठमाडौँ, २९ चैत । सरकारले आज संसद् सचिवालयमा दर्ता गरेको ‘संविधान संशोधन–दोस्रो विधेयक), २०७३ मा प्रदेशको सङ्ख्या र सिमाना हेरफेर सिफारिस गर्न सङ्घीय आयोग गठनको प्रस्ताव गरिएको छ । ‘प्रदेश

Published On : २०७३ चैत्र २९, मंगलवार २२:१३
वैशाख ३१ मै निर्वाचन हुन्छ : देउवा

भैरहवा, २९ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाख ३१ गते कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन भएरै छाड्ने बताउनुभएको छ । शान्ति, समृद्धि, सद्भाव, राष्ट्रिय एकता तथा

Published On : २०७३ चैत्र २९, मंगलवार २२:००
उद्योग वाणिज्य महासंघको चुनाव, मतपरिणाम आउने क्रम जारी

बरिष्ठ उपाध्यक्षमा गोल्छा अगाडि काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनमा नेतृत्वको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार जिल्ला नगर तर्फको केन्द्रीय सदस्य

Published On : २०७३ चैत्र २९, मंगलवार १९:५२
७५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकारको स्विकृति, यस्ता छन् आजको मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, २९ चैत । सरकारले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ७५ हजार म्यादी प्रहरी भर्ना गर्न स्विकृति दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो

Published On : २०७३ चैत्र २९, मंगलवार १९:२९
नयाँ संशोधन विद्येयक दर्ता, हेर्नुहोस यस्तो छ :

काठमाडौं, २९ चैत । सरकारले नयाँ संविधान संशोधन विद्येयक संसद सचिवालयमा दर्ता गरेको छ । सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव मंगलबार दर्ता गरेको छ। कानुन मन्त्रालयका शाखा अधिकृत राजेन्द्रप्रसाद अधिकारीले प्रस्ताव

Published On : २०७३ चैत्र २९, मंगलवार १८:२९
शिक्षामा नीतिगत र संरचनात्मक सङ्क्रमणको वर्ष

(प्रकाश सिलवाल) : काठमाडौँ, २९ चैत । संविधानानुकूल शिक्षा क्षेत्रमा नयाँ कानुन, नीति र संरचना सङ्क्रमणको वर्षका रुपमा संवत् २०७३ बित्दैछ । विद्यालय शिक्षाको नयाँ संरचनाले कानुनी मान्यता पाएको यस वर्ष

Published On : २०७३ चैत्र २९, मंगलवार १८:००
कोटेश्वर–कलङ्की सडकखण्डको प्रधानमन्त्रीद्वारा स्थलगत निरीक्षण

काठमाडौँ, २९ चैत । कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गर्नुभएको छ । निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका

Published On : २०७३ चैत्र २९, मंगलवार १७:५६