Logo
नयाँ संशोधन विद्येयक पारित हुने प्रधानमन्त्रीको ठोकुवा

अख्तियार प्रमुख नियुक्तिको लागि बैठक राख्ने काठमाडौं, २९ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलका नेताहरुसँग समेत आवश्यक परामर्शमा संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएकाले पारित हुने विश्वास व्यक्त गरेका

Published On : २०७३ चैत्र २९, मंगलवार १३:३२
आईजीपी चयनमा आफू अन्यायमा परेको भन्दै सिलवाल फेरि पुगे अदालत

काठमाडौं, २९ चैत । प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा गरिएको नियुक्ति बदर गरी आफूलाई महानिरीक्षक बनाउन परमादेशको माग गर्दै डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Published On : २०७३ चैत्र २९, मंगलवार १३:२२
निर्माण व्यवसायमा नीतिको खाँचो

काठमाडौँ, २९ चैत । निर्माण व्यवसायको क्षेत्रमा देशभर करिब रु २५ खर्बको लगानी व्यवसायीको पाइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर गरेको प्रारम्भिक अनुसन्धानका क्रममा हेभी इक्युपमेन्ट, डोजरलगायत निर्माण

Published On : २०७३ चैत्र २९, मंगलवार १३:०६
उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं, २९ चैत । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि विहानैवाट मतदान सुरु भएको छ । तोकिएको समयभन्दा करिव एक घण्टा ढिला गरि मतदान सुरु

Published On : २०७३ चैत्र २९, मंगलवार १३:०३
पर्यटक डाक्न ‘अतिथि देवो भवः’ अभियान

रत्ननगर (चितवन), २९ चैत । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)

Published On : २०७३ चैत्र २९, मंगलवार १२:५९
बिस्केट जात्रामा ११ जना घाइते, मध्यरात प्रहरीले तान्यो रथ

भक्तपुर, २९ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब

Published On : २०७३ चैत्र २९, मंगलवार १२:५१
आइपिएल : किंग्स इलाभे पञ्जाबको लगातार दोस्रो जित

काठमाडौं, २९ चैत। । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार राति इन्दौरमा भएको खेलमा बैंग्लोरले

Published On : २०७३ चैत्र २९, मंगलवार १२:४७
तीन दिनदेखि विद्युत् अवरुद्ध, बिग्रिएको ठाउँ नै पत्ता लागेन

खोटाङ, २९ चैत । खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो ।

Published On : २०७३ चैत्र २९, मंगलवार १२:४४
चलचित्र ‘तुयुमती’ जापानमा प्रदर्शन

काठमाडौँ, २९ चैत । चलचित्र ‘तुयुमती’ जापान टोकियोमा सोमबार प्रदर्शन भएको छ ।जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न

Published On : २०७३ चैत्र २९, मंगलवार १२:३८
नयाँ संशोधन विद्येयकले मोर्चालाई पनि चुनावमा भाग लिने ढोका खुल्यो

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संशोधन विद्येयकले मधेशी मोर्चालाईपनि चुनावमा जानको लागि ढोका खुलेको बताएका छन् । उनले संविधान संशोधनको नयाँ प्रस्ताव सबै प्रमुख दलसँगको पर्याप्त

Published On : २०७३ चैत्र २९, मंगलवार १२:३४
आईजीपी नियुक्तीले सर्वोच्चको फैसलाको सम्मान गरेको छ : प्रधानमन्त्री

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी नियुक्तिमा सर्वोच्चको फैसलाको सम्मान भएको स्पष्ट पारेका छन् । संसदको सुशासन समितिको बैठकमा मंगलबार उपस्थित भएका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्

Published On : २०७३ चैत्र २९, मंगलवार १२:०८
मतदाता शिक्षासँगै दलहरु निर्वाचनमा जुट्दै

नेपालगन्ज, २९ चैत । स्थानीय तहको निर्वाचनका लागि बाँके जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ । जिल्लामा तोकिएका ३११ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका

Published On : २०७३ चैत्र २९, मंगलवार ११:५८