Logo
खनाल लुसुक्क बालुवाटार छिरेपछि..

काठमाडौं, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल हिजो  सुटुक्क प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब डेढ घण्टा

Published On : २०७३ चैत्र २७, आईतवार ११:०९
मन्त्रिपरिषद बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने

काठमाडौं, २७ चैत । लामो समयपछि आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापावीचको वरियताक्रमको विवादले लामो समयदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन्। तर

Published On : २०७३ चैत्र २७, आईतवार १०:५८
सेना भन्छ : देशमा संकट आए चुप बस्दैनौँ

सुर्खेत, २७ चैत । नेपाली सेनाले स्थानीय तहको चुनावमा सुरक्षा दिन तयारी अवस्थामा रहेको जनाएको छ। सेनाले आउँदो बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनावलाई शान्तिपूर्ण बनाउन तयारी अवस्थामा रहेको

Published On : २०७३ चैत्र २७, आईतवार १०:४३
कांग्रेसको चुनावी सभा सुरु

काठमाडौं, २७ चैत । प्रमुख दल नेपाली कांग्रेसले आजदेखि स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा सुरु गर्दैछ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख दलहरुवीच चुनावी

Published On : २०७३ चैत्र २७, आईतवार १०:३९
सात एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन सहयोग

खोटाङ, २७ चैत । खोटाङ सेवा समाज बेलायत ९युके०ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । समाजले दुई वर्षसम्म अभियान सञ्चालन गरेर जम्मा गरेको

Published On : २०७३ चैत्र २७, आईतवार १०:३०
आगलागीबाट २० लाखको क्षति

भद्रपुर, २७ चैत । भद्रपुर नगरपालिकाअन्तर्गत किरात कलोनी नजिकै देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आज बिहान करिब २ः३० बजेको समयमा आगलागी हुँदा करिब रु २० लाखको फर्निचर तथा काठ जलेर

Published On : २०७३ चैत्र २७, आईतवार १०:२६
अमेरिकाले गरेको आक्रमणपछि आतंकवादीले उत्सव मनाए

काठमाडौं, २७ चैत । ईरानका राष्ट्रपति हसन रुहानीले सिरियाको हवाई अड्डामा अमेरिकाले गरेको आक्रमणबाट आतंकवादीले उत्सव मनाएको बताएका छन् । इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम

Published On : २०७३ चैत्र २७, आईतवार १०:२३
विषादी सेवनबाट महिलाको मृत्यु

गौशाला, २७ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय शिवशरण महतोकी श्रीमती ५५ वर्षीया सुदामादेवी महतो रहेको जिल्ला प्रहरी

Published On : २०७३ चैत्र २७, आईतवार १०:१८
इङ्गलिस प्रिमियर : म्यान्चेस्टर सिटी विजयी

काठमाडौं, चैत २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लवहरु चेल्सी, टोटनह्याम हट्सपर, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । शनिबार राती भएको खेलमा चेल्सीले बर्नमाउथलाई ३-१ ले हरायो

Published On : २०७३ चैत्र २७, आईतवार १०:१६
बार्सिलोना महत्वपूर्ण खेलमा पराजित

काठमाडौं, २७ चैत । स्पेनिस ला लिगाको उपाधि होडमा शीर्ष स्थानको रियल मड्रिडलाई दबाब दिँदै आएको बार्सिलोना महत्वपूर्ण खेलमा पराजित भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा १०

Published On : २०७३ चैत्र २७, आईतवार १०:१४
बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

धनुषा, २७ चैत । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको

Published On : २०७३ चैत्र २७, आईतवार १०:०९
प्रधानमन्त्रीले रिपोटर्स क्लबको कार्यक्रममा घोषणा गरेको नयाँ संसोधन प्रस्ताव यस्तो छ

काठमाडौं २७ चैत । सरकारले एमाले र मधेसी मोर्चा दुवैसँग समन्वय गरी संविधान संशोधन विधेयकको नयाँ मस्यौदालाई अन्तिम रूप दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् बैठक राखेर त्यसलाई

Published On : २०७३ चैत्र २७, आईतवार ०७:२०