Logo
प्रधानमन्त्री जवाफ दिन तयार

काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिन भएका छन् । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको

Published On : २०७३ चैत्र २२, मंगलवार ०७:१२
आईजीपी नियुक्ति कहिले ?

काठमडौं २२ चैत । सर्वोच्च अदालतले विधि र प्रक्रिया पुर्याएर प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको १४ दिन बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन । आजको कान्तिपुरमा खबर छ

Published On : २०७३ चैत्र २२, मंगलवार ०७:०८
उच्च अदालतलाई जिल्लाको जवाफ, कालोबजारीमा दुगड सञ्चालकको संलग्नता पुष्टि

काठमडौं २२ चैत । जिल्ला अदालत काठमाडौंले खाद्यान्न तथा खानेतेलको कालोबजारीमा केएल दुगड ग्रुपका सञ्चालकहरू दोषी रहेको प्रस्ट पार्दै उच्च अदालत पाटनमा पत्राचार गरेको छ । नाकाबन्दीको पीडामा रहेका नेपालीलाई

Published On : २०७३ चैत्र २२, मंगलवार ०७:०४
निधि नै सिनियर उपप्रधानमन्त्री

काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् । गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको

Published On : २०७३ चैत्र २२, मंगलवार ०७:००
काठमाडौंका सडकमा हर्न बजाउन रोक, बजाए जरिवाना

काठमडौं २२ चैत । सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् ।  यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा,

Published On : २०७३ चैत्र २२, मंगलवार ०६:५६
विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमडौं २२ चैत । माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने

Published On : २०७३ चैत्र २२, मंगलवार ०६:५४
उपप्रधानमन्त्री वरियता विवादले क्याविनेट ठप्प

काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् । प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत

Published On : २०७३ चैत्र २२, मंगलवार ०६:५१
पृथ्वीनारायण शाहको सालिक दिल्लीमा !

काठमडौं २२ चैत । नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ

Published On : २०७३ चैत्र २२, मंगलवार ०६:४७
प्राधिकरणको बक्यौताबारे गलत प्रचारमा दुःख व्यक्त

  काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले करिब रु ४४ लाख मात्रै खानेपानीको महसुल तिर्न बाँकी रहेको जनाएको छ । प्राधिकरण गठन हुनु अगावैदेखि विभिन्न आयोजनाको नाममा समेत सो

Published On : २०७३ चैत्र २१, सोमबार २३:२०
स्थानीय तहको निर्वाचन नभए सङ्घीयता गुम्छ : नेता कोइराला

पर्सा, २१ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभए मुलुक गम्भीर सङ्कटमा पर्नेे चेतावनी दिनुभएको छ । उहाँले वैशाख ३१ गते

Published On : २०७३ चैत्र २१, सोमबार २३:१७
आर्थिक प्रलोभनका कारण हत्या: राज्यमन्त्री बानियाँ

जाजरकोट, २१ चैत । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताउनुभएको छ । जाजरकोट

Published On : २०७३ चैत्र २१, सोमबार २३:१२
तीव्र आवेश, आवेग र अर्धबेहोसीमा नारा लगाएछु : हिसिला यमी

काठमाडौं, २१ चैत । नयाँ शक्ति नेपाल पार्टीकी नेत्री हिसिला यमीले आवेश र अर्धचेतमा नाराबाजी गर्दा आफूले गल्ती गरेको बताएकी छन्। पूर्वमन्त्री समेत रहेकी यमीको नारा आपत्तिजनक भएको भन्दै सर्वत्र

Published On : २०७३ चैत्र २१, सोमबार १८:२३