Logo
विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमडौं २२ चैत । माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने

Published On : २०७३ चैत्र २२, मंगलवार ०६:५४
उपप्रधानमन्त्री वरियता विवादले क्याविनेट ठप्प

काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् । प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत

Published On : २०७३ चैत्र २२, मंगलवार ०६:५१
पृथ्वीनारायण शाहको सालिक दिल्लीमा !

काठमडौं २२ चैत । नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ

Published On : २०७३ चैत्र २२, मंगलवार ०६:४७
प्राधिकरणको बक्यौताबारे गलत प्रचारमा दुःख व्यक्त

  काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले करिब रु ४४ लाख मात्रै खानेपानीको महसुल तिर्न बाँकी रहेको जनाएको छ । प्राधिकरण गठन हुनु अगावैदेखि विभिन्न आयोजनाको नाममा समेत सो

Published On : २०७३ चैत्र २१, सोमबार २३:२०
स्थानीय तहको निर्वाचन नभए सङ्घीयता गुम्छ : नेता कोइराला

पर्सा, २१ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभए मुलुक गम्भीर सङ्कटमा पर्नेे चेतावनी दिनुभएको छ । उहाँले वैशाख ३१ गते

Published On : २०७३ चैत्र २१, सोमबार २३:१७
आर्थिक प्रलोभनका कारण हत्या: राज्यमन्त्री बानियाँ

जाजरकोट, २१ चैत । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताउनुभएको छ । जाजरकोट

Published On : २०७३ चैत्र २१, सोमबार २३:१२
तीव्र आवेश, आवेग र अर्धबेहोसीमा नारा लगाएछु : हिसिला यमी

काठमाडौं, २१ चैत । नयाँ शक्ति नेपाल पार्टीकी नेत्री हिसिला यमीले आवेश र अर्धचेतमा नाराबाजी गर्दा आफूले गल्ती गरेको बताएकी छन्। पूर्वमन्त्री समेत रहेकी यमीको नारा आपत्तिजनक भएको भन्दै सर्वत्र

Published On : २०७३ चैत्र २१, सोमबार १८:२३
मन्त्री शाहीको निर्देशनपछि बक्याैता तिर्न भन्दै पत्र काटियो

काठमाडौँ , २१ चैत्र । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लामोसमय देखि बाँकी रहेको खानेपानीको बक्यौता रकम नतिर्ने राष्ट्रपति कार्यालय संवैधानिक

Published On : २०७३ चैत्र २१, सोमबार १८:११
मन्त्री गिरी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २१ चैत । न्यूमोनियाबाट ग्रसित भएपछि उपचारका लागि ओम अस्पतालमा भर्ना भएका संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री दिलानाथ गिरी पूर्ण स्वस्थ भई आज अस्पतालबाट डिस्चार्ज भएका छन्। मन्त्री

Published On : २०७३ चैत्र २१, सोमबार १८:०३
नयाँ संविधानले समानताको अवसर दिएको छ : सभामुख घर्ती

काठमाडौँ, २१ चैत । सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानले सबैमा समानताको अवसर प्रदान गरेको बताउनुभएको छ । ‘असमानताको सम्बोधन : सम्मान तथा सबैको भलाइ’ विषयमा केन्द्रित रहेर बङ्गलादेशको राजधानी ढाकामा

Published On : २०७३ चैत्र २१, सोमबार १७:५८
परराष्ट्र मन्त्रीको बयान

प्रतिबन्धित काममा विदेश पठाउन परराष्ट्रमन्त्रीले दवाव दिएको भन्ने समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, मलाई बदनाम गराउन रचिएको प्रपन्च हो । तस्विरः पवन भट्टराई

Published On : २०७३ चैत्र २१, सोमबार १७:०३
संविधान संशोधन तत्काल गर

स्थानीय निर्वाचनको मिति खारेज गर, संविधान संशोधन गर जस्ता नारासहित मधेशी मोर्चाले निकालेको विरोध र्याली । तस्विरः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २१, सोमबार १७:०१