पुष २६, काठमाण्डौ । नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी भए पनि नेताहरुले केही वर्ष यता पार्टीलाई विधिसम्मत लोकतान्त्रिक पद्धतिमा सञ्चालन गर्न सकेका छैनन्