Logo

Tag: नेकपा एमाले

कांग्रेसभित्रै पनि एमालेको चुनावी वार्ता भइरहेको छः डा. राजन भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असोज । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीको शक्तिबाट तिलमिलाएर पाँच दलीय गठबन्धन बनेको दाबी गरेका छन् । “आम

विस्तृत पढ्नुहोस
पद्मा अर्याललाई धमलाको प्रश्न– एमालेले राष्ट्रपतिलाई चुनावको मुखमा संकटकाल लगाउन उक्साएको हो ?

काठमाडौं, ९ असोज । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आसन्न निर्वाचनमा जिल्ला र क्षेत्रगत रुपमा मात्र तालमेल हुने बताएकी छन् । “निर्वाचनमा को-कोसँग तालमेल गर्ने भन्ने खाका आएको छैन ।

एमालेले आश्चर्यजनक तरिकाले बहुमत ल्याउँछः विशाल भट्टराई

काठमाडौं, ७ असोज । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको शक्तिबाट आतंकित भएर नेपाली कांग्रेस सत्तारुढ गठबन्धनबाहेकका दलहरुलाई समेत मिलाउन लागिरहेको आरोप लगाएका छन् । “नेकपा एमाले बलियो र

राष्ट्रपतिले राजीनामा गरे गठबन्धनका नेताहरू लुकेर बस्नुपर्ने दिन आउँछः एमाले नेता

काठमाडौं, ६ असोज । नेकपा एमालेका नेता कर्ण थापाले गठबन्धन दलहरूले संविधान बमोजिम राष्ट्रपतिलाई प्राप्त अधिकारको अपमान गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि केही नियोजित मान्छेको

राष्ट्रपतिको कदममा एमालेलाई जोड्न मिल्दैनः शेरबहादुर तामाङ

काठमाडौं, ५ असोज । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको दाबी गरेका छन् । “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई संवैधानिक वा असंवैधानिक भनेर व्याख्या

एमाले, नेमकिपा र राप्रपालाई सहज यी सिट गठबन्धनका कुन–कुन दलले लेलान् ?

काठमाडौं, ४ असोज । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि सत्ता गठबन्धन पुनः सिट बाँडफाँटको रस्साकसीमा लागेको छ । तर पाँच दलीय गठबन्धनमै जाँदा पनि संघका १६५ वटै क्षेत्र जित्ने अवस्था छैन

सत्ता नै अन्तिम सत्य हो भनेर सिद्धान्तविहीन गठबन्धन गर्नेले मुलुक बनाउँदैनन्ः प्रदीप ज्ञवाली

काठमाडौं, ३ असोज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्ष वा विपक्षमा नउभिएको दाबी गरेका छन् । “नेकपा एमाले कसैको पक्षमा पनि उभिएको छैन, विपक्षमा

सिफारिस समितिका सदस्यको प्रतिवाद, “वादी पक्ष नै न्यायाधीश भएर फैसला गर्न मिल्दैन, संसद्को कार्यकाल सकिएपछि समितिले निर्णय गर्नुको अर्थ के हुन्छ ?”

काठमाडौं, २ असोज । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले महाभियोग सिफारिस समितिमा बहुमतको नाममा जबर्जस्ती गरिएको आरोप लगाएका छन् । “हामीले सर्वोच्च अदालतको ठेक्का, प्रेरणा शाहको जग्गा विवाद, वीरगन्जको पोखरीको

एमाले नेता शेरबहादुर तामाङको प्रतिप्रश्न- सभामुखले ६ महिनासम्म महाभियोगलाई कोमामा राख्न मिल्छ ?

काठमाडौं, १ असोज । नेकपा एमालेका नेता शेरबहादुर तामाङले कानुन निर्माणका दृष्टिले संसद्लाई सफल भएको मान्नुपर्ने बताएका छन् । “संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउनु नै संसद्को मुख्य काम थियो

लोसपाको गठबन्धन एमालेसँग हुन्छः लक्ष्मणलाल कर्ण

काठमाडौं, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी नेकपा एमालेसँग सहकार्य गर्ने पक्षमा रहेको बताएका छन् । “सुरुमा हामीले कांग्रेससँग मिलेर जाने भनेका

तालमेल हुन्छ, गठबन्धन हुँदैनः एमाले नेता

काठमाडौं, २९ भदौ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टी गठबन्धनको पक्षमा नभएको बताएका छन् । “निर्वाचन क्षेत्रमा तालमेल हुनु एउटा कुरा हो, राष्ट्रिय स्तरमा कसैसँग

केन्द्रीय गठबन्धन नगरे पनि अधिकतम सिटमा तालमेल गर्छौंः ईश्वर पोखरेल

काठमाडौं, २८ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय गठबन्धन नभए पनि आफ्नो पार्टी अधिकतम सिटमा तालमेल गर्ने पक्षमा रहेको बताएका छन् । “हामी जहिल्यै पनि वामपन्थी, देशभक्त,