Logo

Tag: नेकपा एमाले

चुनावमा सत्ता गठबन्धनले धाँधधी गरेको एमालेको आरोप (प्रेस वक्तव्यसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य

विस्तृत पढ्नुहोस
प्रचण्डको क्षेत्र माडीमा एमालेको अग्रता

चितवन, १ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ । माडी नगरपालिकाममा एमालेका उम्मेदवार ताराकुमारी ताजी महतोले

देउवाको हुकुम प्रमांगीबाट मेयरको उम्मेदवार बनेका खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिँदै छः कर्ण थापा

काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलितालबाट खोल्यो खाता

डडेल्धुरा, जेठ १ । नेकपा माओवादी र नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएपछी डडेल्धुरामा दुई वटै पार्टीले पहिलो खाता खोलेका छन् । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका–१ मा माओवादीबाट

सात दिनपछि गठबन्धनमा संकट आउँछः महेश बस्नेत

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन लगत्तै सत्ता गठबन्धनमा संकट आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

एमालेले ६० प्रतिशत जित्ने सम्भावना छः युवराज ज्ञवाली

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनको परिणाम २०५४ तिर फर्कने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार

फोहोरमा संगठित माफियालाई सरकारको आशीर्वाद छः केशव स्थापित

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले फोहोरमा संगठित माफियालाई सरकारको आशीर्वाद रहेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

भरतपुरमा गठबन्धन हार्दैछ, प्रचण्डको धम्की त्यही पराजित मानसिकताको उपज होः पद्मा अर्याल

काठमाडौं, २७ वैशाख । नेकपा एमालेकी सचिव पद्मा अर्यालले नेपाली कांग्रेस कमजोर भएकाले नै अरु दलको सहायता लिएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि

गठबन्धनमा माधव नेपाल खोटो सिक्का भैसक्नुभयो, वैशाख ३० पछि उहाँको रोनाधोना अझ चर्को हुन्छः प्रदीप ज्ञवाली

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नाममा आफ्नै पार्टीको भविष्य बरबाद पारेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

भोजपुरमा महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर, २५ बैशाख । नेकपा एमाले भोजपुरको षडानन्द नगरपालिकामा महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि नकाब लगाएका अपरिचित

ओली बोल्दा माइकमा समेत सूर्य चिन्ह

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ओली बोलिरहँदा पृष्ठभूमीमा पनि ठूलो सूर्य चिन्ह छ

गठबन्धनका नेताहरू एमालेले जित्छ भनेर तर्सिएका छन्, स्थानीय तहको चुनावमा उनीहरूको खैरियत छैनः विष्णु रिजाल

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका नेता विष्णु रिजालले ५ दलीय गठबन्धनका नेताहरु केपी ओलीको व्यक्तित्वसँग आतंकित भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि