Logo

Tag: नेकपा एमाले

सत्ता गठबन्धनलाई एमाले एक्लै भारी परेको छः टोपबहादुर रायमाझी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ५ दलीय सत्ता गठबन्धनलाई आफ्नो पार्टी भारी परेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

विस्तृत पढ्नुहोस
छोरीका लागि ज्यान फाल्ने प्रचण्डको ‘राजनीतिक अन्त्य’ भइसकेको छ: मणि थापा

काठमाडौं, २३ वैशाख । नेकपा एमाले स्थायी समिति सदस्य मणि थापाले परिवारका लागि ज्यान छाडेर लाग्ने पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अन्त्य भइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

काठमाडौँ,२२ वैशाख । नेकपा एमाले मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका

पाँच दललाई चुनावमा पत्तासाफ गर्ने ओलीको दाबी

काठमाडौं, २० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पाँच दललाई पत्तासाफ गर्ने दाबी गरेका छन् । उनले गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दललाई

काठमाडौं महानगरका नेकपा एमालेका उम्मेदवारहरु भोट माग्दै (तस्वीर हेरौ)

Photo : Mukunda Kalikote

झापा देखि रोल्पा हुँदै डडेलधुरासम्म ओलीको चुनावी तालमेल

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने भनेपनि उनले देशभर तालमेललाई जारी राखेका छन् । ओलीको निर्देशनमा एमालेले गठबन्धनबाहेकका जुनसुकै दलसँग तालमेल गरी

५ दलीय गठबन्धन ३० वैशाख लगत्तै यदुवंशजस्तो सकिने छाँटकाँट छः महेश बस्नेत

काठमाडौं, १६ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले वडामा ९ जनाको जनप्रतिनिधित्व आवश्यक देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

को हुन् काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोल ?

काठमाडौं, १५ वैशाख । काठमाडौं उपमहानगरपालिकामा नेकपा एमालेले सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ । डंगोल स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बन्ने चर्चा थियो । तर, अचानक उनी एमालेको टिकट पाएर

२०७४ मा एमालेले ४१ प्रतिशत जितेको हो, यसपालि २० प्रतिशत बढ्छः आनन्दप्रसाद पोखरेल

काठमाडौं, १४ वैशाख । नेकपा एमालेका स्थायी समिति सदस्य आनन्दप्रसाद पोखरेलले देशभरि स्थानीय तहमा आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

एमालेले टुङ्ग्याए कर्णालीका उम्मेदवार

काठमाडौँ,१२ बैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख/उपप्रमुख पदको टुङ्गो लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका

एमालेले हावादारी कुरा पनि गर्दैन, भ्यूटावर पनि बनाउँदैनः युवराज ज्ञवाली

काठमाडौं, १२ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको घोषणापत्रमा भ्यूटावर बनाउने योजना नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

को हुन् केशव स्थापित ?

काठमाडौं, ११ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तय भएका केशव स्थापित फेरि चर्चामा पुगेका छन् । उनी २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए