Logo

Tag: नेकपा एमाले

ओलीको ‘मधेश कार्ड’ देखि भारत प्रति कडा नीतिसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा पुगेर आफूलाई मधेशवादी नेताको शैलीमा उभ्याए । उनले मधेशवादी भनिएका नेताहरुलाई मसियाहा ठान्ने तर

विस्तृत पढ्नुहोस
महिला प्रतिनिधित्वमा गठबन्धनको प्राथमिकता छैनः पद्मा अर्याल

काठमाडौं, ३ वैशाख । नेकपा एमालेकी सचिव पद्मा अर्याल स्थानीय तहको निर्वाचनमा गठबन्धनका कारण महिला प्रतिनिधित्व अत्यन्त न्यून हुने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

सूर्य चिह्न लिएर उठ्ने भनेको एमालेमा विलय नै होः रामवीर मानन्धर

काठमाडौं, २ वैशाख । नेकपा एमालेका सांसद रामवीर मानन्धरले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

चुनावी तालमेलले दलहरुभित्र विद्रोह र अन्तर्घातको सम्भावना

काठमाडौं, १ वैशाख । स्थानीय तहको चुनाव नजिकिदै गर्दा कुनैपनि दल एक्लै निर्वाचनमा भाग लिने पक्षमा देखिदैनन् । एक्लै चुनाव लड्ने दाबी गरेका नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव

ओलीको गठबन्धनमा कमल थापा र एकनाथ ढकाल

काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेल गर्न थालेका छन् । कम्युनिस्ट पार्टीका नेता ओलीले हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएका कमल थापासँग तालमेल गरेका छन्

‘एक्लै चुनाव भिड्ने’ भनेको एमाले धमाधम तालमेलमा

काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । उनले सत्ता गठबन्धनविरुद्ध आफ्नो दल एक्लै काफी रहेको बताएका थिए ।

भागबन्डावादी गठबन्धनले एमालेको जित र अग्रता स्वीकार गरिसकेको छ, हामी गठबन्धनभन्दा जनमतमा विश्वास गर्छौंः विष्णु पौडेल

काठमाडौं, ३० चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीसँग एक्लाएक्लै लड्न सकिँदैन भनेर गठबन्धन भागबन्डामा लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

आर्थिक संकटकाल घोषणा गरी चुनाव सार्ने ध्याउन्नामा गठबन्धनः एमाले नेता रिमाल

काठमाडौं, २८ चैत्र । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले गोविन्द बन्दीलाई चुनाव सार्ने योजना बुन्न कानूनमन्त्री बनाइएको आरोप लगाएका छन् । उनले बन्दीलाई गैर सांसद मन्त्री भन्दै चुनाव सार्ने कानूनको

नेकपा एमालेः ललितपुरपछि मेयररउपमेयर सिफारिस गर्ने विराटनगर दोस्रो महानगरपालिका

काठमाडौं, २७ चैत्र । ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई सर्वसम्मत सिफारिस गरेलगत्तै विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गर्ने नेकपा एमालेको दोस्रो महानगरपालिका कमिटी भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा

एक करोड जुटाउन नसकेर प्रत्यक्ष चुनाव लडिनँः युवराज ज्ञवाली

काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू एक करोड रुपैयाँ नभएर २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ लड्न नसकेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

‘डन’ पशुराम बस्नेत एमालेबाट विराटनगरको मेयरको उम्मेदवारमा सिफारिश

काठमाडौं, २७ चैत्र । पूर्व क्षेत्रमा डनका रुपमा चर्चित पशुराम बस्नेत विराटनगरको मेयरको उम्मेदवारका लागि नेकपा एमालेबाट सिफारिश भएका छन् । उनी अन्य ४ सहित नाम सिफारिश भएका हुन् ।

एमाले अध्यक्ष ओली आज पर्वत र बाग्लुङ जाँदै

काठमाडौं, चैत २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पर्वत र बाग्लुङ जाँदैछन्। जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न ओली पर्वत र बाग्लुङ