Logo

Tag: नेकपा (माओवादी केन्द्र)

महरापुत्र राहुलको प्रष्टीकरणः कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न हुँदैन!

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ९ किलो सुन प्रकरणमा जोडिएपछि महरापुत्र राहुलले पहिलोपटक

विस्तृत पढ्नुहोस
अख्तियार, सम्पत्ति शुद्दीकरण, विशेष अदालत सबै विघटन गरिदिए हुन्छ : माओवादी सांसद

काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख प्रतिपक्ष नेकपा एमालेले बिना प्रमाण संसद्लाई बन्धक बनाइरहेको आरोप लगाएका छन् । ‘कुनै एउटा

मन्त्रिपरिषद् हेरफेरबारे छलफल गर्न माओवादीको आकस्मिक पदाधिकारी बैठक सुरू

काठमाडौं,२८ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारी तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं,२२ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई यस्तो

उच्चस्तरीय छानबिन समितिको माग सुन तस्करलाई भगाउने र लुकाउने प्रपञ्च मात्रै हो : माओवादी नेता

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले केन्द्रीय समितिको पाँच दिने चौथो पूर्ण बैठकबाट पार्टी एकताबद्ध भएको बताएका छन् । ‘हामी जनतासँग माओवादी, विशेष

माओवादीमा पदाधिकारीको जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडौं,२१ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारीको जिम्मेवारी परिवर्तन गरेको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं,२१ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि सदस्यहरुले

आज अध्यक्ष प्रचण्डले जवाफ दिएपछि माओवादी बैठक सकिने

काठमाडौं, साउन २१ । गत बुधबारदेखि राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको

‘प्रचण्डको प्रशंसा, अरु पदाधिकारीको आलोचना’

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । अधिकांशले सरकारको कामको प्रशंसा गरेका छन् । तर, अध्यक्ष

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज चौथो दिन पनि जारी

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक आज चाौथो दिनपनि जारी छ । प्रज्ञा भवन कमलादीमा जारी बैठकमा नेताहरुले आफ्नो भनाई राखिरहेका छन् ।

माओवादी केन्द्रीय समिति बैठकमा आज पनि सदस्यहरूले धारणा राख्ने

काठमाडौं, साउन २० । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधबारदेखि सुरु भएको समिति बैठकमा शुक्रबारका ६८ केन्द्रीय सदस्यसहित झन्डै १ सय

प्रचण्डको सचिवालयमा छोरी गंगा बस्दैमा आलोचना गर्नु जरुरी छैन: केन्द्रीय सदस्य चन्द

काठमाडौं,१९ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । काठमाडौंको कमलादीमा तिन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । केन्द्रीय सदस्यहरुले आफ्नो