Logo

Tag: नेपाली कांग्रेस

पूर्वसांसद कार्कीको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १२ । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उहाँको आज विहान उपचारका

विस्तृत पढ्नुहोस
कांग्रेस पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार चाहिन्छ : सुजाता कोइराला

विराटनगर, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा

ओली, देउवा र दाहालबीच भेटवार्ता, के कुरा भयो ?

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्र्दभमा छलफल भएको छ

नेविसंघको १२७ सदस्यीय तदर्थ समित बनाउने निर्णय

काठमाडौं, १० माघ । नेपाल विद्यार्थी संघको १२७ सदस्यीय तदर्थ समिति बनाउने सहमति बनेको छ । आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुसहितको बैठकले सहमति

उपसभामुख नेपाली काँग्रेसले पाउनैपर्छ- डा. प्रकाशशरण महत, सहमहामन्त्री, नेका

काठमाडौं, १० माघ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले उपसभामुख नेपाली काँग्रेसले पाउनुपर्ने तर्क गरेका छन् । महतसँग

बुढानिलकण्ठमा कांग्रेस नेताहरु भेला, महाधिवेशन कार्यतालिकाबाहेक सबैमा देउवा लचक

काठमाडौं, १० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक कलह र विवाद मिलाउनको लागि भन्दै शीर्ष नेताहरु आज विहानै सभापति शेरबहादुर देउवाको

नेविसंघको तदर्थ समिति दुई दिनमै गठन गर्ने कांग्रेस शीर्ष नेताबीच सहमति

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउने दुई दिनभित्रै नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार दुई दिनभित्रै नेविसंघको

दिल्लीबाट फर्किएलगत्तै पौडेल लचक, देउवासँग निर्णायक बैठक हुँदै

काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल लचिलो बनेका छन् । उनले देउवासँग मिलेर जाने नीति बनाएका छन् । देउवाले पनि पौडेलको

प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा

जनकपुरधाम, ७ माघ : प्रदेश नं.२ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारीको तालीम सम्पन्न भइसकेको तथा निर्वाचन

अग्नि सापकोटालाई कांग्रेसको सुझाव : आग्रह र पूर्वाग्रहमा काम नगर्नुहोस

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेद्धवारी दिएका अग्नि प्रसाद सापकोटाले कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने सुझाव

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ७ माघ : नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी

सभामुखको चुनाव माघ १२ मा (कार्यतालिकासहित)

काठमाडौं, ६ माघ । सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको चुनावको मिति घोषणा गरिएको हो । मंगलबार उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।