Logo

Tag: पाठेघर

नर्भिक अस्पतालमा तीन पटक शल्यक्रिया मार्फत प्रशुती गराएकी ९७ किलोकी महिलाको दुरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ साउन । तीन पटक सिजिरियन अर्थात् शल्यक्रिया मार्फत प्रशुती गराएकी ९७ किलो तौल भएकी महिलाको नर्भिक अस्पतालमा दुरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ

विस्तृत पढ्नुहोस
पाठेघर(गर्भाशय) ट्युमर

गर्भाशयको ट्युमर, जसलाई गर्भाशय लिओमायोमा वा फाइब्राँएड पनि भनिन्छ, गर्भाशयको सौम्य मांशपेशी ट्युमर हुन् । धेरै जसो महिलामा कुनै लक्षण नै देखिदैन भने कसैलाई दर्दनाक पिडा हुने गर्छ । एक

जन्मिएको भोलिपल्टै पाठेघरको शल्यक्रिया

काठमाडौँ, १४ पुस । थापाथलीस्थित प्रसूति गृहमा बेस्सरी पेट फुलेकी शिशु जन्मिइन् । शिशुले दूध खाइनन्, बान्ता मात्रै गरिरहिन् । बच्चालाई किन यस्तो भयो भनेर अभिभावक आत्तिए । कसैले शिशुको पेटमा ठूलो ट्युमर