१४ भदौ। अमेरिकाले अक्सफोर्ड–एस्ट्राजेनेको भ्याक्सिन ‘AZD1222′ का साथ एक अर्ब २० करोड डलरको सम्झौता गरिसकेको छ । जसअनुसार, अमेरिकालाई अक्टोबरसम्म ३० करोड डोज प्राप्त हुनेछ