Logo

Tag: अख्तियार दुरुपयोग अनुन्धान आयोग

ललितपुर नापी कार्यालयका सर्भेक्षकसहित ३ जना अख्तियारको नियन्त्रणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लतितपुरका नापी सर्भेक्षक रामविर यादवसमेत ३ जनालाई घुससहित नियन्त्रणमा लिएको छ । सर्भेक्षक यादवसमेतले जग्गा कित्ताकाँट

विस्तृत पढ्नुहोस
१५ लाख घुस सहित वडाध्यक्ष पक्राउ

काठमाडौं, माघ ४ । काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ ।

सात महिनामा १० हजार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, फागुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै विगत सात महिनाको अवधिमा विभिन्न निकायमा भएका भ्रष्टाचारविरुद्ध १० हजार बढी उजुरी परेको छ । चालू आर्थिक वर्ष २०७९(८० को

२८० मा पाइने बल्ब ४७५ मा खरिद

काठमाडौं, भदौ २ । विद्युतीय सामग्री खरिद अनियमितता प्रकरणमा जनकपुर उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव अर्जुनप्रसाद सुवेदीसहित चार जना भ्रष्टाचारी ठहर भएको छ । विशेष अदालत अध्यक्ष श्रीकान्त

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

काठमाडौं, साउन २६। भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको

वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा

काठमाडौं, साउन २५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ । पछिल्लो केही समयको तथ्यांक हेर्दा

सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार

काठमाडौं, बैशाख १३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा

खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं, माघ १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनालाई अनियमितता आरोपमा मुद्दा दायर गरेको छ । आयोगले विभागका महानिर्देशक रामप्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघका

बिजुलीको खम्बा सार्दा घुस मागेपछि…

काठमाडौं, पुस ३० । नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ ।

वन अधिकृतको अवैध कमाइ झन्डै आठ करोड, २२ वटा घर र ८७ कित्ता जग्गामा लगानी

काठमाडौं, पुस २२ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट झन्डै ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा वन अधिकृतमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सुदूरपश्चिम वन

मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार

काठमाडौं, पुस १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गुणस्तरहीन मलाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न

अख्तियारले मुद्दा हालेपछि अस्तव्यस्त कामपा: चेक काट्न बन्द, नक्सा स्वीकृत ठप्प

काठमाडौं, पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर