Logo

Tag: अख्तियार दुरुपयोेग अनुसन्धान

करोडपति ‘सुब्बासाब’-धमाधम अख्तियारको फन्दामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २० । आकर्षक निकायमा बस्ने नायब सुब्बास्तरका कर्मचारीहरु अकूत सम्पत्ति छानबिनका क्रममा धमाधम ‘भ्रष्टाचारी’ सावित हुन थालेका छन् । उनीहरु अकूत सम्पत्ति आर्जन

विस्तृत पढ्नुहोस
शैक्षिक अनुदानमा हिनामिना

काठमाडौं, चैत १७। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको शैक्षिक अनुदानमा हिनामिना गरेको अभियोगमा विद्यालय व्यवस्थापका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलालीको कालिका निम्न माध्यमिक विद्यालय

स्थानीय तहमा बढ्यो अनियमितता

काठमाडौं, भदौ १ । असार ३१ गते घुस रकमसहित पक्राउ परेका कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको

अख्तियारले निजी क्षेत्र हेर्ने व्यवस्था फिर्ता लिन माग

काठमाडौं, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा समेत अनुसन्धान गर्न पाउने प्रस्तावित व्यवस्था फिर्ता लिइदिन नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेको छ । परिसंघले

ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ, २३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ ।