काठमाडौं, १३ बैशाख । भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । गैरकानूनी
काठमाडौं, ३० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको आदर्श माध्यमिक विद्यालय, जोकहा घिउराका प्रधानाध्यापक विश्वेश्वर प्रसाद कोइरालालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार करार अवधि थप गर्नका लागि ३
काठमाडौं, २८ चैत्र । भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई अख्तियारले नियन्त्रणमा लिएको छ । झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको
धनुषा, २८ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट
काठमाडौं, २३ चैत्र । नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टलाई अख्तियारले नियन्त्रणमा लिएको छ । केसी र भट्टले जग्गाको
काठमाडौं, चैत २१। नेपालमा ठेक्का र कमिसन एकअर्काका परिपूरकजस्तै छन् । जहाँ ठेक्का लगाइन्छ त्यहाँ लाखौं करोडौंको कमिसन आउँछ । त्यसैले केन्द्रीय सरकारका मन्त्री, सचिव, सहसचिव तथा प्रदेश सरकारका मुख्यमन्त्री,
काठमाडौं,१६ चैत्र । कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वमसहित ६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा
काठमाडौं, १५ चैत । परीक्षाको नतिजा फेरबदल प्रकरणमा त्रिविका प्राध्यापक सहित छ जनालाई अख्तियारले डामेको छ । यसरी डामिनेमा प्रा.डा. टेकनाथ ढकाल सहित सह–प्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, सह–प्रशासक इन्दिरा
काठमाडौं, १० चैत्र । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ स्थित श्री लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद गैह्रेसमेत ३ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ। प्रधानाध्यापक गैह्रेसमेतले आर्थिक हिनामिना
कञ्चनपुर, ७ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित
सुनसरी, ७ चैत्र । सुनसरीको साविक बराहक्षेत्र गा.वि.स. वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिव दिपक थापा मगरमाथि अख्तियारले मुद्दा दायर गरेको छ । पदाधिकारीहरूले सामुदायिक
काठमाडौं, ७ चैत्र । रौतहटको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम