Logo

Tag: अत्यधिक बर्षा

आज कहाँ– कहाँ बर्षा?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २२ । आज शुक्रबार मुलुकका कयौं स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

विस्तृत पढ्नुहोस
अत्याधिक बर्षाले देशभरको जनजिवन प्रभावित, उपत्यकाका विभिन्न भाग डुवानमा

काठमाडौं, भदौ २१ । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गएरातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । गएरातीबाट

मनसुन पुनः सक्रिय हुँदै, आज यी ठाउँमा छ भारी बर्षाको सम्भावना

काठमाडौं, साउन २४ । नेपालमा पुनःमनसुन सक्रिय हुने सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरको मौसममा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि

मनसुन पुनः सक्रिय, आज यी जिल्लामा हुनेछ व्यापक बर्षा

काठमाडौं, साउन १२ । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।

बर्षा र बाढीले औद्योगिक क्षेत्र जलमग्न

राजविराज, साउन ६ । लगातार दुई–तीन दिनदेखि परेको मुसलधारे वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ । लगातारको वर्षाका कारण विभिन्न नदी हुँदै बगेर आएको पानीको बहाव

रौतहटका अधिकांस वस्ती डुवानमा

रौतहट । लगातार बर्षाका कारण चन्द्रपुर नगरपालिकासहित रौतहटका अधिकांस स्थान डुवानमा परेका छन् । भारी वर्षा र बाढीका कारण चन्द्रपुर, ईशनाथ, गौरलगायतका नगरपालिका डुवानमा परेका हुन् । त्यसैगरी दुर्गा भगवती

अबिरल बर्षाको कारण जनकपुरको जनजिवन प्रभावित

जनकपुरधाम । अबिरल बर्षाको कारण धनुषा जिल्लाको बिभिन्न गाबिस लगायत जनकपुरधाम नगरपालिकाको जनजिवन अत्याधिक प्रभावित भएको छ । जनकपुरधाम नगरमा मात्र एक हजार भन्दा बढी घरमा पानी पसेको जानकारी स्थानीयबासीहरुले

अत्यधिक बर्षाका कारण पाँचको मृत्यु, हजारौँ विस्थापित

तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बर्षाकै कारण अरु दुई हजार ५०० भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्